05/11/2025
दुखद खबर : निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ । ७१ वर्षिय उनकी आमाको आज (बुधबार) निधन भएको हो । विगत १५ वर्षदेखि डायलग्सिस गराइ रहेकोमा पछिल्लो समय निमोनिया भएको थियो । उहॉको पार्थिव शरीरलाई आजै पशुपतिमा दाहसंस्कार गरिने सुरज बमले बताए ।😢