Taleju

Taleju Verified ✅
|| जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी || 🇳🇵🙏

हिजाे राजा महेन्द्रको शालिकमा चढेर राजदण्ड झिक्ने महान क्रान्तिकारी अहिले यो अवस्था  छ ।
18/07/2025

हिजाे राजा महेन्द्रको शालिकमा चढेर राजदण्ड झिक्ने महान क्रान्तिकारी अहिले यो अवस्था छ ।

17/07/2025

काठमाडाँ महानगरपालिका १७ अाैँ नगरसभा बैठक

मिसनरीहरुलाइ बरु  #कालले छाेड्ला तर याे कलाैटेले न छोड्ने भयो 😂
17/07/2025

मिसनरीहरुलाइ बरु #कालले छाेड्ला तर याे कलाैटेले न छोड्ने भयो 😂

 #रास्वपा 😂🫢
11/07/2025

#रास्वपा 😂🫢

प्रधानमन्त्री केपी ओलीकाे याे भनाई कस्ताे लाग्याे ?
10/07/2025

प्रधानमन्त्री केपी ओलीकाे याे भनाई कस्ताे लाग्याे ?

अहिले पेरिसमा जारी ४७औँ विश्व सम्पदा समिति (World Heritage Committee) को बैठकमा नेपालले बुद्धभूमि कपिलवस्तुस्थित तिलौराक...
10/07/2025

अहिले पेरिसमा जारी ४७औँ विश्व सम्पदा समिति (World Heritage Committee) को बैठकमा नेपालले बुद्धभूमि कपिलवस्तुस्थित तिलौराकोटलाई UNESCO को विश्व सम्पदा सूची (World Heritage List) मा सूचीकृत गर्न राखेकाे प्रस्तावलाइ भारतले विरोध गरेको समाचार छन् ।

09/07/2025

घन्टे पार्टी नै मिसनरीहरूले कब्जा गरेको छ । यो मिसनरी ग्याङले धर्म संस्कार संस्कृति मान्छ त । यसलाई त ब्लुक्रान्ति गर्नु छ नि ?

प्रहरीलाई गा'ली गरेर फरार भएकाे र मधेश नेपालबाट टुक्रयाउने धम्की दिने जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादव माेदीकाे हली ...
08/07/2025

प्रहरीलाई गा'ली गरेर फरार भएकाे र मधेश नेपालबाट टुक्रयाउने धम्की दिने जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादव माेदीकाे हली परेछ ।

पृथ्वी राजमार्गको मुग्लिन पोखरा- सडकखण्डघाँसीकुवा सडक।
07/07/2025

पृथ्वी राजमार्गको मुग्लिन पोखरा- सडकखण्ड
घाँसीकुवा सडक।

हाम्रा प्रधानमन्त्रीहरु यति फुर्सदिला छन कि बेलिब्रीज उद्घाटन गर्दै हिड्छन 😀
07/07/2025

हाम्रा प्रधानमन्त्रीहरु यति फुर्सदिला छन कि बेलिब्रीज उद्घाटन गर्दै हिड्छन 😀

नेपाल नरेश श्री ५ ज्ञानेन्द्र सरकारको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न भोली ( असार २३ गते ) विहान १०.३० बजे राष्ट्र...
06/07/2025

नेपाल नरेश श्री ५ ज्ञानेन्द्र सरकारको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न भोली ( असार २३ गते ) विहान १०.३० बजे राष्ट्रप्रेमी नेपाली निर्मलनिवासमा भेटौ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Taleju posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share