Recent Nepal Update

Recent Nepal Update "ताजा खबर, ट्रेन्ड र अपडेट – नेपालका हरेक कोणबाट।"
[email protected]

Breaking: Gen Z हरूले Rabi Lamichhane लाई जेलबाट निकालेका छन्। 😲
09/09/2025

Breaking: Gen Z हरूले Rabi Lamichhane लाई जेलबाट निकालेका छन्। 😲

"जेन्जि पुस्तालाई संलग्न गरी अन्तरिम सरकार बनाऔं!" - Kulman Ghisimg
09/09/2025

"जेन्जि पुस्तालाई संलग्न गरी अन्तरिम सरकार बनाऔं!" - Kulman Ghisimg

सांसद तोसिमा कार्कीले पदबाट राजिनामा दिनु भएको छ ।🙏
09/09/2025

सांसद तोसिमा कार्कीले पदबाट राजिनामा दिनु भएको छ ।🙏

09/09/2025

झापाको बिर्तामोडमा युवाहरू माथि गो":ली चलेको छ। More details to follow.

हिजोको दिनमा देखीएको एक दृश्य 😓
09/09/2025

हिजोको दिनमा देखीएको एक दृश्य 😓

BreakingNews: शान्ति सुरक्षा नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीले घोषणा गरेका छन।
09/09/2025

BreakingNews: शान्ति सुरक्षा नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीले घोषणा गरेका छन।

09/09/2025

Breaking!नेताहरु भाग्न सक्ने भन्दै युवाहरुले त्रिभुवन विमानस्थल बन्द हुनुपर्ने माग राखेका छन 😱

09/09/2025

09/09/2025

जhapalish Dai ले के भन्नु हुन्छ त? 🎤 हेरौँ भिडियो 👇

09/09/2025

Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

हिजोको आ!न्दोलनमा सुवासको नि!धन भएको छ । जो आमाबुबाको कांध बनेका थिए । ऊनी LLB को पढाई पूरा गरी जापानी भाषा सिकेर केही द...
09/09/2025

हिजोको आ!न्दोलनमा सुवासको नि!धन भएको छ । जो आमाबुबाको कांध बनेका थिए । ऊनी LLB को पढाई पूरा गरी जापानी भाषा सिकेर केही दिनमै जापान उड्न काठमाडौं आएका थिए। आमा भारतमा मजदुरी गर्नुहुन्छ भने बुबा केही समयदेखि सम्पर्कविहीन छन्। 😥

"रातभर सुत्न सकिन। प्रधानमन्त्रीज्यूले यो द!मनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। काङ्ग्रेस एक दिन पनि सरकार रहन सक्दै...
09/09/2025

"रातभर सुत्न सकिन। प्रधानमन्त्रीज्यूले यो द!मनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। काङ्ग्रेस एक दिन पनि सरकार रहन सक्दैन ।" - Gagan Thapa

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Recent Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share