Ksh*tiz Podcast

Ksh*tiz Podcast News Learn & entertainment

साउदिबाट नेपाल लास पठाउन किन ढिलो हुन्छ ?  पूरा भिडियो हेर्नुस ।
16/04/2024

साउदिबाट नेपाल लास पठाउन किन ढिलो हुन्छ ? पूरा भिडियो हेर्नुस ।

नेपालमा फर्काउने लहर जो छ ।
25/11/2023

नेपालमा फर्काउने लहर जो छ ।

अनपढ आमा --*--एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी ...
07/06/2022

अनपढ आमा
--*--
एक मध्यम बर्गीय परिवारको एउटा छोरोले SEE को परीक्षामा ९०% अंक प्राप्त गर्‍यो । बुबाले मार्कशीट हेरेर खुशी हुँदै आफ्नी श्रीमतीलाई भने: खिर बनाउ आज, स्कूलको परीक्षामा तिम्रो प्यारो छोराले ९०% ल्याएको छ।
आमा भान्साकोठाबाट दौड़दै आईन र खुशी हुँदै भनिन: खै मलाई पनि देखाउनुसन म पनि मेरो छोराको रिजल्ट हेरौं ।
यसै बिच छोराको मुखबाट फ्याट्ट निस्कियो: बुबा यिनलाई रिजल्ट कहाँ देखाउँदै हुनुहुन्छ, के यिनले यो पढ़न सक्छिन?
यिनी त अनपढ़ हुन....,
अश्रुपूर्ण आँखालाई सारिको एक फेरोले पुछ्दै आमा खीर
बनाउन भान्साकोठा गईंन,

यो सबै बुबाले हेरेर भने: हो छोरा तैले एकदमै सही भनिस।
तेरि आमा अनपढ़ छे ...,
जब हाम्रो बिहे भएको तिन महीना भित्रनै तेरी आमा गर्ववती भएकी थिइ,
मैंले सोचे. बिबाहपछि काहिँ घुम्न गएका थिएनौं। एक अर्कालाई राम्रोसँग चिनेका पनि थिएनौं , हिड यस पटक एबर्शन गरेर पछि जन्माउँला बच्चा; तर तेरी आमाले जोड़ दिएर भनिन घुम्न डुल्न र एकअर्कालाई बुझ्न यो सब बिस्तारै दिनबितेसंगै क्रमैसंग हुँदैजान्छ,।
त्यसपछि तेरो जन्म भयो उ अनपढ़ थीई हैन... जब तँ गर्भमा थिस, उसलाई दूध एकदमै मन पर्दैन्थ्यो, उसले तँलाई स्वस्थ बनाउनको लागी नौ महीनासम्म दूध पिउँथि किनकी
तेरो आमा अनपढ़ थीई....,
तँलाई बिहान ७:०० बजे स्कूल जानु पर्थ्यों
त्यसैले बिहान ५:०० बजे उठेर तँलाई मनपर्ने नास्ता
र डिम्बा बनाउँथी किनकी उ अनपढ़ थिई ..
जब तँ रातमा पढ़दा-पढ़दै निदाउथिस उ आएर तेरो कपी किताब झोलामा राखीदिएर तँलाई ओछ्यानमा सुताउँथी र त्यसपछि सुत्थी र रातमा बारम्बार उठेर तँलाई शिरक ओढाउँथी, किनकी उ अनपढ़ थिई...,
सानै देखी तँ धेरै समय बीमार रहन्थिस
त्यतिबेला उ रात भर जागेर पनि बिहान
चाँडै उठथि र काममा लाग्थी
किनकी छोरा उ अनपढ़ थिई...
तेरो लागी ब्रांडेड कपडा ल्याउनको लागी मेरो पछि पर्थी र स्वयं बर्षभरी एउटै नै
साड़ीमा रहन्थी किनकी उ
अनपढ़ थिई...:
छोरो जो तेरो नज़रमा पढ़े लेखेका मान्छेहरु छन
उनीहरु सबभन्दा पहिला आफ्नो स्वार्थ र मतलब हेर्छन
तर तेरी आमाले आज सम्म कहिल्यै हेरिन
किनकी अनपढ़ हो उ..,
उसले खाना बनाएर र हामीलाई पस्कीएर दिएपछि कहिलेकांही आफैले खान नै बिर्सन्थि
त्यसैले म गर्वको साथ भन्छु तेरी आमा अनपढ़ हो।
यो सब बुबाको मुखबाट सुनेर छोरो रुंदै आफ्नै आमालाई अंगालो हाल्दै भन्यो: आमा मैले त कागजमा ९०% अंक ल्याको हो।
तर तपाईं मेरो जीवनलाई १००% बनाउने वाली पहिलो
शिक्षक हुनुहुन्छ,
आमा म आज पनि अशिक्षित छु
र तपाईंसंग पीएचडी भन्दा पनि उच्च डिग्री छ किनकी आज मैले आफनी आमा भित्र लुकेको डाक्टर, शिक्षक, वकील
ड्रेस डिज़ाइनर, बेस्ट कुक यी सबैको दर्शन गरे ।
मलाई माफ गर्नुहोस् आमा ।
हो मेरी आमा अनपढ़ छीन तर दुनियां को ठुलो भन्दा ठुलो डिग्रिहरु पनि एक अनपढ़ आमाको अगाड़ी सिर्फ एक रद्दी कागज़को टुक्रा हुन्छ,किनकी दुनियांको हरेक सफल मनुष्य हुनुमा एउटि आमाको देन हुन्छ ।
भाइबहिनीहरु दशै तिहार आजको दिनदेखि सकियो। भोलिबाट स्कुल लाग्छ , सदैव आफ्नो जन्म दिने ममताकी खानी आमालाई माया गर्नुहोस् , सम्मान दिनुहोस् , आमा जगत जननी हुन त्यसैले आमाको मन कहिल्यै नदुखाउनु ।।
सम्पुर्ण आमाहरु प्रति समर्पित पोस्ट ❤️❤️❤️👏🏻👏🏻

30/12/2021

Facebook username कसरी परिवर्तन गर्ने ? आशा छ यो भिडियो हेरिसके पश्चात् तपाइले आफ्नो युनिक फेसबुकको युजर नाम परिवर्तन गर्न सक्नु हुनेछ ।
यस्तै अन्य जानकारी मुलक भिडियो तथा मनोरञ्जनको युट्युब च्यानल भिजिट गर्नु होला ।
भिडियो लिङ्क :- https://youtu.be/7Koa2f0zFws

के तपाईं social apps IMO प्रयोग गर्नु हुन्छ ? यदि गर्नु हुन्छ भने महत्त्वपूर्ण सेटिङहरु जानी राखौं ।भियो हेर्नको लागि यो...
06/12/2021

के तपाईं social apps IMO प्रयोग गर्नु हुन्छ ? यदि गर्नु हुन्छ भने महत्त्वपूर्ण सेटिङहरु जानी राखौं ।
भियो हेर्नको लागि यो लिङ्कमा थिच्नु होस ।
👉️ https://youtu.be/aN6PGWz6SlU

Share Nepal

19/11/2021

पत्रकार ऋषि धमलालाई कति पढ्नु भएको छ भन्दै प्रती प्रश्न गरे पछि मच्चियो संवाद ।



© prime time

click for more ⤵️
👉️https://vm.tiktok.com/ZSekvpS71/
👉️https://youtu.be/LS0WoXimrT4

आह !
22/11/2020

आह !

20/11/2020

कविता : भेद अभेद
© रचना वाचन साहित्य संसार

Address

Kathmandu
44611

Telephone

009779847979045

Website

Alerts

Be the first to know and let us send you an email when Ksh*tiz Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ksh*tiz Podcast:

Share