Aksher Pati

Aksher Pati समाचार, विश्लेषण, सूचना र मनोरञ्जनको लागि हाम्रो पेज फलो गर्नुहोस् ।
www.aksherpati.com

12/09/2026

भोटेकोशी महाविपत्तिोछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको उद्धारमा खटिएका सुरक्षाकर्मी।

११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभ...
12/09/2026

११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। ९ हजारभन्दा धेरै विद्यार्थीको पठनपाठन अबरुद्ध भएको छ।
https://aksherpati.com/2026/09/27228/
***nShaha

होस्टल व्यवसायी संघद्वारा बाढीपीडितका लागि २ लाख ७० हजार सहयोग
11/09/2026

होस्टल व्यवसायी संघद्वारा बाढीपीडितका लागि २ लाख ७० हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि होस्टल व्यवसाय....

अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापनाको प्रक्रिया अघ...
11/09/2026

अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापनाको प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि ५० शय्याको नर्भिक सिटी हस्पिटल सञ्चालनमा ल्याउने योजना अघि सारेको छ।
Norvic International Hospital Basant Chaudhary

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवाको विस्तार र पूर्वाधार विकासलाई ...

चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्मै पुग्यो सडक, भोलि–पर्सिसम्म सुरुङ छिचोलिने । चट्टानी पहरा सडक निर्माणको मुख्य चुनौत...
11/09/2026

चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्मै पुग्यो सडक, भोलि–पर्सिसम्म सुरुङ छिचोलिने । चट्टानी पहरा सडक निर्माणको मुख्य चुनौती बनेको थियो। नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी पहरा फोरेर थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो।
https://aksherpati.com/2026/09/27218/
Nepal Police B***n

संघले गठन गरेको सल्लाहकार समितिको संयोजकमा दिनेशराज भण्डारी रहेका छन्। सदस्यमा उद्योगी व्यवसायी तिर्थराज पन्त, टेकराज जो...
11/09/2026

संघले गठन गरेको सल्लाहकार समितिको संयोजकमा दिनेशराज भण्डारी रहेका छन्। सदस्यमा उद्योगी व्यवसायी तिर्थराज पन्त, टेकराज जोशी र प्रकाशचन्द्र भट्ट मनोनीत भएका छन्।
https://aksherpati.com/2026/09/27215/
Puskar Ojha

धनगढी । कैलाली उद्योग वाणिज्य संघले चार जना अनुभवी व्यवसायीलाई सल्लाहकार समितिमा मनोनीत गरेको छ।

सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
11/09/2026

सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि ...

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात
11/09/2026

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरका...

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
11/09/2026

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा .....

विवादित ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर
11/09/2026

विवादित ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर....

Address

Nepal, KTM
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aksher Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aksher Pati:

Shortcuts

Share