Sayapatri News

Sayapatri News sayapatrinews.com

07/06/2025
19/05/2025

सेवा नै धर्म हो।

शिक्षा मेलाबजार कमिटि तथा इसिबु खेलकुद विकास समितिफेदाप-५, इसिबु, तेह्रथुमसूचना !               सूचना!!            सूचना...
15/02/2025

शिक्षा मेलाबजार कमिटि तथा इसिबु खेलकुद विकास समिति
फेदाप-५, इसिबु, तेह्रथुम

सूचना ! सूचना!! सूचना!!!

तेह्रथुम जिल्ला फेदाप गा. पा. वडा नं. ५ इसिबुमा ऐतिहासिक रुपमा लाग्दै आइरहेको शिक्षा मेला यस वर्ष पनि यहि मिति २०८१ साल फाल्गुन १० गतेदेखी १७ गतेसम्म फेदाप गाउँपालिकाको आर्थिक सहयोग साथै सहयोगी प्रायोजक दाताहरुको सहयोगमा शिक्षा मेला बजार कमिटि तथा खेलकुद विकास समितिको आयोजनामा संचालन हुने भएकोले सम्पूर्ण खेलाडी, व्यापार व्यवसायी, बुद्धिजिवि, संघ संस्थाहरु उपस्थित भई मेलाको शोभा बढाइदिनु हुन हार्दिक अनरोध गर्दछौं।

> मेलाका आकर्षणहरु :
१) खुल्ला नकाउट पुरुष फुटवल प्रतियोगिता
२) खुला नकाउट महिला फुटवल प्रतियोगिता
३) पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता

> दर्ता शुल्कहरु
१) पुरुष फुटबल तर्फ इन्ट्रि मिति २०८१/११/०६ गते बेलुका ४ बजेसम्म इन्ट्री शुल्क रु ५०००।
२) महिला फुटवल तर्फ इन्ट्रि मिति २०८१/११/०९ गते बेलुका ४ बजेसम्म । इन्ट्रि गुम्क रु २५००।
३) पालिका स्तरिय पुरुष भलिबल तर्फ इन्ट्रि मिति २०८१/११/१० गते बेलुका ४ बजेसम्म । इन्ट्री शुल्क रु ३००० ।

> पुरस्कारहरु :
१। पुरुष फुटवल तर्फ प्रथम पुरस्कार नगद रु. १,२५,०००। तीनवर्षे रनिङ कप मेडल र प्रमाण पत्र
२। पुरुष फुटवल तर्फ द्वितीय पुरस्कार नगद रु. ७५,०००। दुइवर्षे रनिङ कप मेडल र प्रमाण पत्र
३। महिला फुटबल तर्फ प्रथम पुरस्कार नगद रु. ५०,०००। तीनवर्षे रनिङ कप मेडल र प्रमाण पत्र।
४) महिला फुटबल तर्फ द्वितीय पुरस्कार नगद रु. ३०,०००। दुईबर्षे रनिङ कप मेडल र प्रमाण पत्र
५) पालिका स्तरिय भलिबल तर्फ प्रथम पुरस्कार नगद रु. ५०,०००। तीनवर्षे रनिङ कप मेडल र प्रमाण पत्र
६) पालिका स्तरिय भलिबल तर्फ द्वितीय पुरस्कार नगद रु. ३५,०००। दुईबर्षे रनिङ कप मेडल र प्रमाण पत्र

(पुरुष फुटबल २०८१/११/१०/महिला फुटबल २०८१/११/१३ गतेबाट संचालन हुने)
फुटबल तर्फको नियमहरू..
१) खेलाडि संख्या ९+४ हुनुपर्नेछ।,साथै कोच र मेनेजर एक एक जना हुनुपर्नेछ ।
२) खेल नकाउटको आधारमा खेलाइने छ।
३) खेलाडिले खाने बस्नेको व्यवस्था आफै गर्नुपर्नेछ ।
४) अभ्यासका लागि बल खेलाडिले आफै ल्याउनु पर्नेछ।
५) खेलाडि घाइते भएमा प्राथमिक उपचारमात्र गराइनेछ ।
६) खेलमा विवाद आएमा आयोजक तथा एम्पाएको निमनै
७) खेल फिफाको प्रचलित नियम अनुसार खेलाइने छ।
८) खेल ट्राइसेटको आधारमा खेलाइने छ।
९) खेलाडिको अनिवार्य जर्सी, बुट, प्याड र स्टकिड एउटै कलरको हुनुपर्नेछ। १०) पुरुष फुटवलतर्फ जम्मा १६ टिममात्र सहभागी गराइनेछ ।
११ खेल मा कुनै पनि विवाद आएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम हुने छ

> भलिवल खेलका नियमहरु : (संचालन मिति: २०८१/११/१६)

१) खेलाडि सख्या ६+३ हुनुपर्नेछ ।
२) खेल प्रचलित नियम अनुसार खेलाइनेछ ।
३)खेल ट्राइसेटको आधारमा खेलाइनेछ ।
४) खेल पालिका स्तरिय नकाउटको आधारमा खेलाइनेछ ।
५) खेलाडिले खाने बस्ने व्यवस्था आफै गर्नुपर्नेछ ।
६)खेलमा विवाद आएमा आयोजक तथा रेफ्रीको निर्णय नै अन्तिम हुनेछ ।

> नोट: शिक्षा मेला रनिङ गोल्ड कप २०८१ मा फुटबल तर्फ हाइ स्कोरर, सर्वोत्कृष्ट खेलाडि, वेष्ट किपर र भलिवल तर्फ वेष्ट स्पाइकर र वेष्ट डिफेन्सलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको छ।

➤ शिक्षा मेला रनिङ कप २०८१ मा डिफेन्डिङ च्याम्पियन महिला फुटवल, पुरुष फुटबल साथै पुरुष भलिबल विगत वर्षका प्रथम, द्वितीय स्थान
प्राप्त गर्ने टिमलाई इन्ट्रि शुल्क लिइने छैन ।

♦️शिक्षा मेला रनिङ गोलडकप २०८१ लाई थप मनोरञ्जन दिलाउनका निम्ति खुला सांस्कृतिक कार्यक्रमहरु निम्न अनुसार छन ।

> सास्कृतिक कार्यक्रमको इन्ट्री मिति २०८१/११/१५ गते बिहान ८ बजेसम्म इन्ट्रि शुल्क रु ५०० र कार्यक्रम संचालन मिति:२०८१/११/१५ गते विहान १० बजेदेखी

१) च्याब्रुङ नाच तर्फ प्रथम पुरुस्कार नगद रु २५०००।
२) च्याब्रुङ नाच तर्फ द्वितीय पुरुस्कार नगद रु १५०००। प्रायोजक :तिलविक्रम चोङ्बाङ, फेवाप ५ (साबिक इसियु ३।
३) खुल्ला सांस्कृतिक कार्यक्रम तर्फ प्रथम पुरुस्कार नगद रु २००००।
४) खुल्ला सांस्कृतिक कार्यक्रम तर्फ द्वितीय पुरुस्कार नगद रु १२०००। समाजसेवी सन्तोष नेपाली फेदाप ५ (साविक इसियु ३। हाल मलेसिया
५) खुल्ला सास्कृतिक कार्यक्रम तर्फ तृतीय पुरुस्कार नगद रु ५०००। साथै सान्तवना दुई टिमलाई समेत उचित पुरुस्कारको व्यवस्था छ।
६) खुला संगिनी नाच तर्फ प्रथम पुरुस्कार नगद रु ८०००। प्रायोजक:समाजसेवी गणेश निरौला, फेदाप ५ (साविक इसियु ८।
७) खुला संगिनी नाच तर्फ द्वितीय पुरुस्कार नगद रु ५०००।

सम्पर्क नम्बरहरु :

मेला कमिटि अध्यक्ष:
ओम बहादुर चोड्वाङ्ग
मो. ९८४९४४६६१५
खेल संयोजक :
सुन्दर फोम्बो
मो. ९८४९१२९६११
पुरुष महिला फुटबल तर्फ :
सन्तोष फोम्बो
मो. ९८६३९१२३२४
भलिवल तर्फ :
रर्नावर थापा
मो. ९८६०६२९६१३
खुला सांस्कृतिक कार्यक्रम तर्फ
युवराज भट्टराई
मो. ९८६२०६७५४५
थप जानकारीका लागि:
ताराकृष्ण काकी
मो.९८६११३०८०५

25/12/2024

सामाजिक कार्यमा समर्पित
सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा. लि.

27/09/2024

सतर्कता सम्बन्धी सुचना...

मौषम विज्ञान विभागले असोज १३ गतेसम्म मनसुनी वर्षा हुने पुर्वनुमानसँगै उच्च जोखिममा इलाम जिल्लालाई समेत राखेको हुँदा आ–आफ्नो क्षेत्रमा सुरक्षित रहौं । बाढि पहिरोको जोखिम क्षेत्रमा नबसौ । सकेसम्म सुरक्षा अपनाऔ । सतर्कता अपनाऔं ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sayapatri News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sayapatri News:

Share