
28/09/2025
मण्डलामा मोहनले आफ्ना सन्तानभन्दा पनि धेरै कम उमेरका युवाहरूसँग बसेर सन्तानका उमेरका शिक्षकबाट नाटक सिके । उनीहरूले मोहनलाई अंकल भन्थे । साथी मान्थे । खेल्दा वा अभ्यास गर्दा उनीहरू थाक्थे । मोहन थाक्दैन थिए ।
‘सपनाको आयु कति हुन्छ ?’ मण्डला थिएटरको १७औं ल्याबमा विद्यार्थी बनेर नाटक सिकिरहेका ५८ वर्षीय मोहन भण्डारीलाई दे...