Seroferonews- सेरोफेरोन्यूज डटकम

Seroferonews- सेरोफेरोन्यूज डटकम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seroferonews- सेरोफेरोन्यूज डटकम, Newspaper, Kathmandu.

कालिगण्डकी करिडोरमा मोटरसाईकल दुर्घटना हुँदा बगनाशकालीका अर्जुनको मृत्यु..
24/10/2025

कालिगण्डकी करिडोरमा मोटरसाईकल दुर्घटना हुँदा बगनाशकालीका अर्जुनको मृत्यु..

17/10/2025
14/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ...

प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र १०-१० लाख दिने ।
14/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र १०-१० लाख दिने ।

मंगलबारको प्रर्दशनबाट सातै प्रदेशका मुख्य सरकारी संरचनामा के कति क्षति भयो ? मंगलबारको प्रर्दशनबाट सातै प्रदेशका सरकारी ...
10/09/2025

मंगलबारको प्रर्दशनबाट सातै प्रदेशका मुख्य सरकारी संरचनामा के कति क्षति भयो ?

मंगलबारको प्रर्दशनबाट सातै प्रदेशका सरकारी भौतिक संरचनामा भएको आगजनीबाट ठुलो क्षति भएको छ । कान्तिपुरका जिल्ला संवाददाताबाट संकलन गरिएको विवरण :

- कोशी प्रदेशसभा भवनमा आगजनी
-कोशी मुख्यमन्त्रीको कार्यलयमा आगजनी
- कोशीको आन्तरिक राजश्व कार्यलय आगजनी
- मेची भन्सार कार्यलय आगजनी
- मधेश प्रदेश सरकारको मुख्यालयमा आगजनी
- मधेश प्रदेश सरकारको सचिवालयका सबै भवनमा आगजनी
- धनुषास्थित जिल्ला प्रशासन कार्यलयको भवनमा आगजनी
-पोखरा महानगरका संरचनामा आगजनी र तोडफोड
- गण्डकी प्रदेशसभा भवन पनि आगजनी
- कास्की जिप्रका र जिप्रका कार्यलयमा आगजनी
- कास्की जिल्ला अदालत, पोखरा उच्च अदालत, प्रदेश लोकसेवा आयोगको कार्यलयमा आगजनी
- बागमती प्रदेश सरकार अधिकांश मन्त्रालय, हेटौंडा उपमहानगर कार्यालय, उच्च अदालत, कर्मचारी संचयकोष कार्यलयमा आगजनी र क्षति
- रुपन्देहीस्थित उच्च र जिल्ला अदालतसहित दर्जनौं सरकारी कार्यलयमा आगजनी
- बुटवल र भैरहवास्थित आन्तरिक राजश्व कार्यलयहरु, भन्सार कार्यलयसहित एक दर्जन भन्दा बढी सरकारी कार्यलयमा आगजनी
- गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कार्यालय तोडफोड र गाडीमा आगजनी
- सुर्खेतस्थित प्रदेशसभा कार्यलयसहित वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय,मुख्यमन्त्री निवास,अख्तियारमा आगजनी
- धनगढीस्थित महालेखा नियन्त्रकको कार्यलयमा आगजनी
-सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यलय, भौतिक पूर्वाधार तथा सहरी विकासको कार्यलयमा आगजनी
-जिल्ला अदालत कैलालीमा आगजनी
-जिल्ला प्रशासन, राष्ट्रिय अनुसन्धान कार्यलयमा
-जिप्रका कैलाली र राष्ट्रिय अनुसन्धान कार्यलय कैलालीमा आगजनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

09/09/2025

प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् ।

18/08/2025

फाईनल

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Seroferonews- सेरोफेरोन्यूज डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category