Publication Nepalaya

Publication Nepalaya Publication Nepa~laya is one of the leading book publication houses of Nepal.

Book of the week ‘सलह’ by Shrawan MukarungPaperback– Rs 995 (9862492309)E- Book – Rs 395 - https://thuprai.com/book/sala...
07/06/2026

Book of the week ‘सलह’ by Shrawan Mukarung
Paperback– Rs 995 (9862492309)
E- Book – Rs 395 - https://thuprai.com/book/salaha/
नि:शुल्क डेलिभरी
अर्डर गर्न चाहनुहुन्छ?
DM गर्नुहोस् वा 9862492309 मा कल गर्नुहोस्

लामो समयदेखि आफ्ना सशक्त कविताहरूले हाम्रो मन जित्दै आउनुभएका आदरणीय कवि मनु मञ्जिललाई प्रत्यक्ष सुन्ने मौका मिल्दैछ। ने...
04/06/2026

लामो समयदेखि आफ्ना सशक्त कविताहरूले हाम्रो मन जित्दै आउनुभएका आदरणीय कवि मनु मञ्जिललाई प्रत्यक्ष सुन्ने मौका मिल्दैछ। नेपालयको नयाँ शृङ्खला ‘काव्य श्रवण’ को पहिलो कार्यक्रममा उहाँ आफ्ना सिर्जनाहरूका साथ प्रस्तुत हुनुहुनेछ।

टिकट र थप जानकारीको लागि : https://publicationnepalaya.com/event-detail/kavya-shrawan-manu-manjil
(टिकटसँगै e-Kavita को एक वर्षको सस्क्रिप्सन उपहार पनि छ है!)

04/06/2026

Fast questions. Thoughtful answers. Powerful stories. 💗
Rapid Fire with Luja Mathema, author of Unstoppable Women Series.

प्रभास–राज्यलक्ष्मी पुरस्कारबाट सम्मानित हुनुभएका `पैकेलो´का लेखक  ओम रिजालज्यूलाई हार्दिक बधाई तथा शुभकामना 🙏🏼         ...
04/06/2026

प्रभास–राज्यलक्ष्मी पुरस्कारबाट सम्मानित हुनुभएका `पैकेलो´का लेखक ओम रिजालज्यूलाई हार्दिक बधाई तथा शुभकामना 🙏🏼

03/06/2026

के तपाईं शब्दहरूमा समय र समाजको कवितात्मक चित्रण खोज्दै हुनुहुन्छ? हो भने, श्रवण मुकारुङको पहिलो उपन्यास ‘सलह’ तपाईंकै लागि हो। मानवीय संवेदनाको मीठो स्वाद पस्कने यो आख्यान बजारमा उपलब्ध छ। पढ्न नछुटाउनुहोला!

02/06/2026

Book of the week ‘हिति प्रणाली‘ by Padma Sunder Joshi
Paperback– Rs 1495 (9862492309)
E- Book – Rs 460 - https://thuprai.com/book/hiti/
नि:शुल्क डेलिभरी
अर्डर गर्न चाहनुहुन्छ?
DM गर्नुहोस् वा 9862492309 मा कल गर्नुहोस्

01/06/2026

यो उपन्यास लेख्दा म नायुमासँगै यात्रा गरेँ । उसले जहाँ–जहाँ दुःख पाई, त्यहाँ–त्यहाँ म आफैँ दुखी भएँ । लेखक र कृतिको पात्रबीचको सहयात्रा हो ‘सलह’
–श्रवण मुकारुङ

29/05/2026

अ, आ, इ, ई, क, ख, ग, घ रमाइलोसँग कसरी चिनाउने ? आफ्ना नानीहरूलाई दिनुहोस् उत्कृष्ट पुस्तक :

28/05/2026

‘अब नयाँ जेनेरेसनले गर्छ’ भनेर तपाईंरूका थाकिसकेका आँखाले हामीलाई हेर्छन् । तर, चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ, अहिले कहाँ छौँ भन्ने कुरा बुझ्दै नबुझी अब कतातिर जाने भनेर हामीले कसरी जान्ने ?

हाम्रो पुस्तालाई ‘मारीखोलाको ढुङ्गो’ जस्ता उपन्यासले इतिहास बुझाएको छ, देश चिनाएको छ ।

Address

Kalikamarga, Kalikasthan
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779801332102

Alerts

Be the first to know and let us send you an email when Publication Nepalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Publication Nepalaya:

Share

Category