17/04/2026
र, शून्यदेखि सगरमाथा‼️ Zero to 8848.
पृथ्वीकै एक मात्र देश जहाँ जिरो पनि र संसारकै अग्लो सगरमाथा पनि सवैभन्दा छोटो दूरीमा !! यस पुस्ताकै शक्तिशाली अठोट र कामना । समृद्धि र स्वाभिमान शुभकामना वर्ष २०८३ को ।