Circle Sanchar Media

Circle Sanchar Media Circle Sanchar is one of the best social sites for information, news and entertainment videos in Nepal.

05/07/2026

हामिसंग केहि भएको भए हामिलाई सिध्याउन अहिलेको सरकार भन्दा धेरै अघि थियो केपि वलिको सरकार तर सकेनन् :- प्रचण्ड

प्रचण्डले विराटनगरमाखोलेको फायर ! नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विराटनगरमा शुक्...
27/06/2026

प्रचण्डले विराटनगरमा
खोलेको फायर !
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले विराटनगरमा शुक्रबार आयोजित पार्टीको कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एकैसाथ फायर खोलेका छन् । उनले दिएको अभिव्यक्तिका मुख्य बुँदा-

१. देश ‘सुपर पावर’ ले चलाइरहेको छ । उसैको निर्देशनमा संबिधान खारेज गर्ने, संघीयता र समावेशी अधिकार समाप्त पार्ने तथा लोकतन्त्र नै समाप्त पार्ने षड्य*न्त्र भइरहेको छ ।

२. राष्ट्रपतिलाई समेत राजीनामा दिन गम्भीर दवाव र ध*म्की दिइरहेको सुनेको छु ।

३. नेपालको शान्ति प्रक्रियाकालागि नयाँ दिल्लिमा भएको १२ बुँदे समझदारी रोक्न त्यतिवेला पनि ‘सुपर पावर’ ले ठूलो प्रयास गरेको थियो । शान्ति प्रक्रिया भाँड्न सुपर पावरका उच्च प्रतिनिधि विशेष विमान चार्टर गरेर दिल्लि ओर्लिएका थिए ।

४. रास्वपाको जग डलर र वैदेशिक स्वार्थमा आधारित छ । रास्वपा नेपाली माटोको उपज नभई विदेशी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन ध्व*स्त पार्न निर्माण गरेको पार्टी हो ।

५. भदौ २४ को आन्दोलन नियोजित ‘विध्वशं’ थियो । यो अन्तिम होइन, अझ ठूलो वि*ध्वंश हुनेवाला छ ।

६. हामीहरु ‘घण्टी बजाउने ‘भिक्षु’ हैन । अन्तिम ‘क्रम भङ्ग’ गरेर जुनसुकै बेला क्रान्तिकारी निर्णय लिन सकिन्छ ।

७. कोशी प्रदेशवाट फेरि एउटा नयाँ आन्दो*लनको आँधीबे*हरी सिर्जना हुन सक्छ । पूर्वमा फेरि आ*गो बल्न सक्छ । देशमा राष्ट्रियता, जनअधिकार र सार्वभौमिकतामाथि संकट आउँदा पूर्वका जनताले नै पहिलो क्रान्तिको बिगुल फुकेको इतिहास छ ।



श्रम संस्कृति पार्टिको पेजबाट नरनाथ गौतमलाइ अपाच्य गाली...
26/06/2026

श्रम संस्कृति पार्टिको पेजबाट नरनाथ गौतमलाइ अपाच्य गाली...

सिंगो एक हुल मान्छेहरु अहिले नरनाथ गौतमको पछिपछि ....
24/06/2026

सिंगो एक हुल मान्छेहरु अहिले नरनाथ गौतमको पछिपछि ....

24/06/2026
22/06/2026

दलप्रकास लावती " हर्क साम्पाङ आफै विकास बिरोधि

लाईसेन्स भनेको प्रमाणपत्र हो, रिन्यू किन गर्ने प्रमाणपत्रको?~ हर्क साम्पाङ
21/06/2026

लाईसेन्स भनेको प्रमाणपत्र हो, रिन्यू किन गर्ने प्रमाणपत्रको?~ हर्क साम्पाङ

21/06/2026

नेटवर्किङ ब्यबसायी ईश्वर ढकाललाई इटहरिको सोल्टि होटलबाट प्रहरिको जिम्मा लगाए पिडित पवन राईको टोलिले ।

21/06/2026

जेन्जी आन्दोलनको क्रममा सुदन गुरुङको बाचा..

20/06/2026

कार्यक्रमको उत्घाटनमा मजदुरलाई सम्मान गर्दै श्रम संस्कृति पार्टिका श्रदय अध्यक्ष हर्क साम्पाङ राई ।

Address

Kathmandu
44811

Website

Alerts

Be the first to know and let us send you an email when Circle Sanchar Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share