11/09/2026
प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति पूर्वाधार क्षेत्रमा पुगेको छ । यसको पुनरुत्थानका लागि चार खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५.....