Network Khabar

Network Khabar "नमस्कार, तपाईंलाई हाम्रो च्यानलमा स्वागत छ।

चिलिमे सुरुङमा उद्धारका लागि नेपाली र भारतीय प्राविधिक टोलीले संयुक्त रूपमा सञ्चालन गरिरहेको प्रयासमा महत्वपूर्ण सफलता ह...
12/09/2026

चिलिमे सुरुङमा उद्धारका लागि नेपाली र भारतीय प्राविधिक टोलीले संयुक्त रूपमा सञ्चालन गरिरहेको प्रयासमा महत्वपूर्ण सफलता हासिल भएको छ। सुरुङको प्रवेशद्वारसम्म पुग्ने बाटो निर्माण कार्य पूरा भएको छ।

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेर थु’निएका नागरिकलाई सरकार आफैले पनि समयमा उद्दार गर्न नसकेक...
12/09/2026

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेर थु’निएका नागरिकलाई सरकार आफैले पनि समयमा उद्दार गर्न नसकेको र विदेशी विज्ञहरुलाई पनि १० दिनसम्म रोकेर ग’म्भीर अ’पराध गरेको बताएका छन् ।

एमालेले संसद पुनःस्थापनको बारेमा छलफल गर्ने ।
11/09/2026

एमालेले संसद पुनःस्थापनको बारेमा छलफल गर्ने ।

11/09/2026

OMG..😱: काठमाडौं उपत्यकामा लुकाएर राखिएका १,१७६ थान LPG ग्यास प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले त स्कुलका विद्यार्थीले पनि बालेन गा'जा खान्छन्, म किन नखाने भन्छन् : महेश बस्नेत
11/09/2026

अहिले त स्कुलका विद्यार्थीले पनि बालेन गा'जा खान्छन्, म किन नखाने भन्छन् : महेश बस्नेत

युएईविरुद्धको महत्वपूर्ण फाइनल खेलमा देव खनाललाई नै निरन्तरता दिनु पर्ला कि अर्जुन कुमाललाई प्लेईङ-११ मा समेट्नुपर्छ ? आ...
10/09/2026

युएईविरुद्धको महत्वपूर्ण फाइनल खेलमा देव खनाललाई नै निरन्तरता दिनु पर्ला कि अर्जुन कुमाललाई प्लेईङ-११ मा समेट्नुपर्छ ? आफ्नो विचार राख्नुहोला ।

सबै कुरा पैसै रहेछ..🥲: सप्तरीको राजविराजमा सु'त्के'री व्य'था लागेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी महिलालाई पैसा अप...
10/09/2026

सबै कुरा पैसै रहेछ..🥲: सप्तरीको राजविराजमा सु'त्के'री व्य'था लागेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी महिलालाई पैसा अपुग भएको भन्दै भर्ना नलिएको आरो'प लागेको छ। त्यसपछि उनले अस्पतालकै बाहिर सडकमा बच्चा जन्माएकी छन्। घ"टना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले घ"टनाबारे छानबिन गर्ने भएको छ।🙏

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने प्र...
10/09/2026

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।

बैठकले मिटरब्याज नियन्त्रणसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति, ५ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत तथा शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै, विनोदबहादुर कुँवरलाई लुम्बिनी र उत्तरकुमार खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह (सुनसरी) बन्ने सम्भावना उच्च रहेको छ भने आजै साँझ ६ बजे सपथको तयारी थ...
10/09/2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह (सुनसरी) बन्ने सम्भावना उच्च रहेको छ भने आजै साँझ ६ बजे सपथको तयारी थालिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनमा बुझाएपछि मन्त्रालयबाट बाहिरिँदै गौरीकुमारी यादव । तस्बिर : नेपाल फोटो लाइ...
10/09/2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनमा बुझाएपछि मन्त्रालयबाट बाहिरिँदै गौरीकुमारी यादव ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Address

Kathmandu
44600

Telephone

+97714591582

Website

Alerts

Be the first to know and let us send you an email when Network Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Network Khabar:

Shortcuts

Share