Engineers Nepal

Engineers Nepal First Engineering News Portal Of Nepal

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
30/06/2025

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ ।

सरकारले स्थानीयस्तरमा १२० वटा औद्योगिक ग्राम बनाउने घोषणा गरेपनि हालसम्म चार वटा ग्राम मात्र निर्माण भई सञ्चालनमा आएको उ...
23/06/2025

सरकारले स्थानीयस्तरमा १२० वटा औद्योगिक ग्राम बनाउने घोषणा गरेपनि हालसम्म चार वटा ग्राम मात्र निर्माण भई सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ग्वार्को ओभरपासको कुल र्‍याम्प र पुलको लम्बाइ ५७६.२ मिटर,  ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक ...
20/06/2025

ग्वार्को ओभरपासको कुल र्‍याम्प र पुलको लम्बाइ ५७६.२ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेद...
19/06/2025

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि अध्ययन थालेका थिए ।

19/06/2025

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको भने डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।   ...
15/06/2025

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको भने डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।

गत वर्ष असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो ।
15/06/2025

गत वर्ष असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट :सुदूरपश्चिम प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई पाँच करोड र समानु...
15/06/2025

सुदूरपश्चिम प्रदेश सरकारको बजेट :
सुदूरपश्चिम प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई पाँच करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई तीन करोडसम्मका रकम बराबरका योजना पारिदिने भएको छ ।

The 5-day training on “AutoCAD 2D Tools & Techniques for Fresh Engineers,” organized by the Nepal Engineers Association,...
13/06/2025

The 5-day training on “AutoCAD 2D Tools & Techniques for Fresh Engineers,” organized by the Nepal Engineers Association, was successfully conducted at the Engineers Building in Pulchowk, Lalitpur.

तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र।
13/06/2025

तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ रु छ अर्बमा...
13/06/2025

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Engineers Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineers Nepal:

Share