Allround Quiz

Allround Quiz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Allround Quiz, News & Media Website, Thamel marg, Kathmandu.

राजा आफ्नो देशमा मात्र पुजिन्छ  विद्वान सर्बत्र पुजिन्छ । अध्ययन गर्ने पठन संस्कृति विकास गरौँ ।
27/09/2025

राजा आफ्नो देशमा मात्र पुजिन्छ विद्वान सर्बत्र पुजिन्छ । अध्ययन गर्ने पठन संस्कृति विकास गरौँ ।

पढेर पागल भएको डाक्टर — हो, धेरैले उनलाई यहीँ बिल्ला लगाए । उनको नाम अप्रभंस पारेर 'भारुराम' पनि भने । तर, कोइलाखानीको क...
24/09/2025

पढेर पागल भएको डाक्टर — हो, धेरैले उनलाई यहीँ बिल्ला लगाए । उनको नाम अप्रभंस पारेर 'भारुराम' पनि भने । तर, कोइलाखानीको कतै भित्र टल्किरहेका हिरा थिए उनि । जसलाई आम मानिसले चिन्न सकेन ।

तर आम मानिसले बुझ्न नसकेको एउटा यथार्थ हो, उनी कहिल्यै भोजभतेरमा अबेर रातसम्म होटलमा बसेको देखिएन/सुनिएन । प्रधानमन्त्री हुँदा चमारको घरमा खाना खाने उनै थिए । जनताको प्रत्यक्ष गुनासो सुन्न होल्लो सरकार उनैले सुरुवात गरेका थिए । पहिलोपटक नेपालमै उत्पादित कार चढ्ने प्रधानमन्त्री थिए उनि । उनको नाम कहिल्यै भ्रष्टाचारमा जोडिएर आएन । मानिसले उनलाई गिराउन हिसिला यामीलाई एशियाकै भ्रष्ट महिला भनेर झुटो आरोप सम्म लगाए ।

बाबुराम ती हुन् जसले अब व्यवस्था होइन, अवस्था परिवर्तन गर्नु'पर्छ भनेर वैकल्पिक राजनीतिको बारेमा लेख्दै र पहल गर्दै आएका व्यक्ति हुन् उनि । आज पनि त्यही वकालत गर्दै छन्, जेन-जीलाई सल्लाह दिदै छन् ।

आज वैकल्पिक सरकार बन्दै गर्दा प्रधानमन्त्री देखि मन्त्रीहरूको सपथ कार्यक्रममा जाने नैतिकता रहेको एकमात्र 'बुढा' नेता उनी हुन् । जबकी घर उनको पनि जलेको थियो ।

यसैले, व्यक्तिको गुणलाई बिर्सने काम कहिल्यै नगरौ । अवगुण मात्र हेर्ने हो भने त भगवान पनि शैतान लाग्नेछन् ।

मलाई त यी लिडर जस्तो लाग्थ्यो अहिले त नामै छैन । के हो कुरो ?
14/09/2025

मलाई त यी लिडर जस्तो लाग्थ्यो अहिले त नामै छैन । के हो कुरो ?

11/09/2025

राष्ट्रपति पौडेलले संविधानको धारा ६१(४) अन्तर्गतको ‘बाधा अड्काउ फुकाउ’ व्यवस्थालाई प्रयोग गर्दै संसद विघटन नगरी सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
धारा ६१(४) मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भन्ने लेखिएको छ । सपथ ग्रहण भोली बिहान । नारायहिटीमा नयाँ सरकार आयो !!

झुटो दाग लगाईदीए र हो नत्र यो मान्छेले केही त गर्थ्यो ।चाहे कसैले स्वीकारोस् वा अस्वीकार गरोस्यो मुलुकलाई आज रवि लामिछान...
11/09/2025

झुटो दाग लगाईदीए र हो नत्र यो मान्छेले केही त गर्थ्यो ।
चाहे कसैले स्वीकारोस् वा अस्वीकार गरोस्
यो मुलुकलाई आज रवि लामिछाने जस्तो व्यक्तित्वकै आवश्यकता छ। तर दुर्भाग्यवश, सबैले अझै त्यसलाई बुझ्न सकेका छैनन्। समयले अवश्य यसको पुष्टि गर्नेछ, तर त्यतिबेला सायद धेरै ढिलो भइसकेको हुनेछ।
भ्रष्टाचार र बेइमानीविरुद्ध, जब सम्पूर्ण सत्ता-तन्त्र मौन थियो, त्यतिबेला सबैभन्दा पहिला सञ्चार माध्यममार्फत आवाज उठाउने साहसिक व्यक्तित्व रवि लामिछाने नै हुन्।
तीन-दशकभन्दा बढी सत्ता भोग गरेका नेताहरू केपी ओली, प्रचण्ड, शेरबहादुरजस्ता पात्रहरूले जति नै शक्ति प्रयोग गरे पनि रविविरुद्ध ठोस प्रमाण देखाउन सकेनन्। सक्ने कुरा भने आरोप थुपार्ने मात्र थियो, जसरी अहिले पनि विभिन्न नाम र बहानामा उनीमाथि दोषारोपण गरिँदैछ।
तर याद रहोस्
यो रवि लामिछाने हो। आरोप बोक्ने मात्र होइन, आरोपसँग जुध्ने र अन्ततः विजयी हुने क्षमता राख्छन् उनी।
देशलाई नेतृत्व गर्न उनलाई जिम्मा दिँदा
कुनै क्षति हुँदैन। बरु, यदि उनले गल्ती गरे भने हामी सबै टुडीखेलमा भेला भएर जवाफ माग्ने जनता हौं।
विदेशी स्वार्थमा तल्लीन पुराना दलहरूको दलालीभन्दा जनताकै पक्षमा उभिएको रवि लामिछाने नै राम्रो विकल्प हुन्।
आजसम्म कुनै दलको सदस्यता नलिएको
एक साधारण नागरिकको हैसियतले यो मुलुकको भविष्य रवि लामिछानेजस्तै नयाँ सोच र साहस बोकेका नेतामा निर्भर छ।
साभारः सोसल मिडिया

11/09/2025
10/09/2025

सर्वप्रथम राष्ट्रपतिलाई सार्वजनिक गरियोस् ।
हामी राष्ट्रपतिको सम्बोधन सुन्न चाहन्छौँ।
लोकतन्त्र कैदमा छ, राष्ट्रपति नजरबन्दमा छन्, तर सेनाले सम्बोधन गरिरहेको छ। यो गणतन्त्र माथि सिधा प्रहार हो।
बीपीले भनेझैं—आज लोकतन्त्रको घाँटी तल छ, सेनाको घाँटी माथि।
यो त्यही सेना हो—
- जसले राणालाई जोगाउन सकेन।
- जसले दरबारभित्रै आफ्ना परमाधिपतिको परिवारको ज्यान सुरक्षित राख्न सकेन।
- जसले सिंहदरबार जल्दा निभाउन सकेन, आफ्नै प्रधानसेनापतिको भवन जल्दा जोगाउन सकेन।
- जसले भारतले भूगोल मिच्दा मौन बसेर होटल चलायो ।
- यस्तो सेनाको शरणमा लोकतन्त्र कहिल्यै सुरक्षित हुँदैन।
त्यसैले माग स्पष्ट छ—
- सेना व्याक हट!
- राष्ट्रपतिलाई तुरुन्त नजरबन्दमुक्त गर !
- देशको निकास केवल लोकतान्त्रिक विधिबाट सम्भव छ !

झोले मित्रहरु
10/09/2025

झोले मित्रहरु

10/09/2025

अनिष्टको संकेत:- प्रधानसेनापतिले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिन दबाव दिइरहेको वरिष्ठ पत्रकार किशोर नेपालले खुलासा गरेका छन् ।

जवाफमा राष्ट्रपतिले राष्ट्रपतिले राजिनामा दिन्न, बरु तपाईहरु मलाइ मा'री दिनुहोस र आन्दोलनकारीमाथि मेरो ह'त्याको आरोप लगाइ दिनुहोस भनेका छन्।

10/09/2025

केटाटी आए,
र गुलेली खेलाए;
मट्यांग्रा नास।

10/09/2025

Gen-z को अनलाईन मिटिङ मा ७८०० जना को उपस्थित

दुई घण्टा सम्म छलफल चलिरहेको छ! हालसम्म छलफल भएका कुरा हरु:

- संसद विगठन सहित सुसिला कार्की (92%) वा बालेन लाई प्रधानमन्त्री बनाउने
- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही गर्ने।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्ने ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन गर्ने।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही गर्ने।"
- दुई महिना भित्र नयाँ संविधान जारी गर्ने जस्मा:
- हिन्दू राष्ट्र
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।

Via:- Narendra Bastola Rita

Address

Thamel Marg
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Allround Quiz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

नेपाली शब्द - हाम्रो आफ्नै पहिचान

नेपालमै बसोबास गर्ने वा नेपाल बाहिर जीवनयापन गरी नेपाली समाज र विश्वसमुदायमा उच्च छवी राख्न सहयोग पु्र्याउने विभिन्न पेशामा संलग्न व्यक्तित्वहरुको जीवनी र परिचय नेपाली भाषामा जनसमक्ष पुर्याउनु नेपाली शब्दको मुख्य उद्देश्य हो। यसको साथसाथै सत्यतथ्यको आधारमा कुनै पनि समुदाय, जाति, धर्म, भाषा र राजनैतिक आस्थालाई आघात नपुग्ने किसिमले कुनै पनि आंतककारी समुहमा संलग्न नरही समाचार सम्प्रेषण गर्नु पनि नेपाली शब्दको कर्तव्य हो।

https://nepalishabda.com/