Thakur Psd Gajurel

Thakur Psd Gajurel जिन्दगी बदल्नु छ भने पहिला आफैलाई बदल्नुहोस् ।
(2)

रसुवा बाढीमा परेर दिवंगत भएका प्रहरी कर्मचारीको परिवारलाई नेपाल प्रहरीले १० लाख रुपैयाँ उपलब्ध गराउने, नेपाल प्रहरी कल्य...
03/09/2026

रसुवा बाढीमा परेर दिवंगत भएका प्रहरी कर्मचारीको परिवारलाई नेपाल प्रहरीले १० लाख रुपैयाँ उपलब्ध गराउने, नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, छोराछोरीलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म निशुल्क पढाउने निर्णय गरेको छ 🙏👆

राष्ट्रका नायक हरु लाई कति नम्वर दिएर साथ दिनु हुन्छ?अहोरात्र खटिने मन्त्री नेपालले पहिलो चोटी पाएको छ।
03/09/2026

राष्ट्रका नायक हरु लाई कति नम्वर दिएर साथ दिनु हुन्छ?
अहोरात्र खटिने मन्त्री नेपालले पहिलो चोटी पाएको छ।

03/09/2026

वालेन जी र rsp ले विपक्षको विरोध गर्नू भनेको आफै बाढीमा बग्नु हो।
हामी काम द्वारा रिजल्ट दिन आएका हौ।

02/09/2026

ग्रीन आर्मी किन आयो?
कसले बोलायो?
कुन कानुनअन्तर्गत आयो?
कसको कमाण्डमा काम गर्‍यो?
उसलाई कति अधिकार छ?
र यो कुन देशको आर्मी हो ?
उसको पोशाकसम्बन्धी सरकारी अनुमति कहाँ छ? उस्को फोर्स सम्बन्धी अनुमति राज्यले कहाँ दिएको छ?
स्पष्ट हुन पर्ने कि नपर्ने ???
नेपाल सरकार
बालेन सरकार

02/09/2026

ज्ञानेन्द्र शाही धेरै नाटक नदेखाउ सक्छौ गर सक्दैनौ प्यार प्यार धेरै नगर।
तिम्रो र ओडा सदस्यको हैसियत यौटै हो। केही गर्न नसक्ने!

02/09/2026

बिचरा ज्ञानेन्द्र शाही , न रालो न करालो एक्लै करायो।

02/09/2026

ज्ञानेन्द्र शाही फुकेट जी जत्तिको अबुझ र अनपढ लाई के भन्ने, ३५ वर्षे सत्ता धारीले उद्दार टोली उत्पादन गर्न नसक्ने ती ओली प्रचण्ड र देउवालाई गर्ने प्रश्न बलेनलाई गर्न छि कुन नैतिकताले दिन दिन्छ ?
लाजमर्दो!

02/09/2026

35 वर्ष देशको सत्ता सम्हाल्नेहरूले विपत्ति को सामना गर्ने दनशक्ती, श्रोत साधन र प्रविधि तयारी गर्न सकेन, यस्को जिम्मा लिन पर्दैन ?

02/09/2026

सायदै ईतिहाँसमा यो सरकारलाई जनताले तन मन धनले माया र बिश्वास गरेको यो पहिलो पल्ट हुनुपर्छ यति धेरै बिश्वास गर्ने मन हरुलाई नमन्।🙏

यो युग को हिरो, आज संसदमा बोलेको सुन्नुहोस्
02/09/2026

यो युग को हिरो, आज संसदमा बोलेको सुन्नुहोस्

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Thakur Psd Gajurel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share