Arjun Gaihre

Arjun Gaihre डुलाऊ छ भाग्यले😌
भुलाऊ छ सॅंगितले🥰
मन हलुका आफै गुनगुनाउदा।singer,music composer,song writer✍️🎧🎵

समयले सिकाएको कुरा, शब्दले कहाँ भन्न सकिन्छ र। 🖤
06/09/2026

समयले सिकाएको कुरा, शब्दले कहाँ भन्न सकिन्छ र। 🖤

“तिम्रो याद आउँदा मुस्कान आफैं आउँछ। ❤️‍🩹”
04/09/2026

“तिम्रो याद आउँदा मुस्कान आफैं आउँछ। ❤️‍🩹”

04/09/2026

ए आमा तिम्रो बोकेको खाटो
आउछे कि भन्दै हेरौलि बाटो।

04/09/2026

यस्तै छ आमै घरबार
मायाको स्यानो दरबार।

03/09/2026

करिम उस्तै होकि मरिम उस्तै हो

31/08/2026

मन शान्त होस्, बाँकी सबै बिस्तारै मिल्दै जान्छ।

26/08/2026

आज देशमा आएको विनाशकारी बाढीले धेरै अमूल्य जीवनहरू हामीबाट खोसेको खबरले अत्यन्त दुःखी बनाएको छ। यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
सम्पर्कविहीन रहनुभएका सबैजनाको सकुशल उद्धार होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र उद्धार तथा राहतमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वयंसेवकहरूलाई सफलता मिलोस्।
यो दुःखद घडीमा सम्पूर्ण नेपाली एकजुट भएर पीडित परिवारको साथमा उभिऔँ।
ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्। 🙏🕯️

23/08/2026

किन आउछ पापि तिज मनै रुहाउन🥹

22/08/2026

मेरि मया अरुकोई नचुन❤️

22/08/2026

मेरि माया नाचिदेउ मेख मारि❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Gaihre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share