Np Online Post

Call Directions Website

Np Online Post News | Politics | Society | World | Trending
Fast. Fair. Focused.

गैंडाकोट स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसमा आगलागी
11/10/2026

गैंडाकोट स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसमा आगलागी

सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अमेरिकामा फ्लाइट इन्स्ट्रक्टरसर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अमेरिकाको टेक्ससमा पाइलट ...
11/10/2026

सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अमेरिकामा फ्लाइट इन्स्ट्रक्टर
सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अमेरिकाको टेक्ससमा पाइलट प्रशिक्षण पूरा गरी हाल हफम्यान एभिएसनमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत छिन्।
डाक्टर बन्ने सपना त्यागेर पाइलट बनेकी ईशाले आर्थिक चुनौती पार गर्दै उड्डयन क्षेत्रमा आफ्नो करियर अघि बढाइरहेकी छन्। उनी सन् २०२७ सम्म एयरलाइन्स पाइलटका लागि आवश्यक उडान अनुभव पूरा गर्ने लक्ष्यमा छिन्।

नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
11/10/2026

नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखामा बूढीगण्डकीको भीषण बाढी: जलविद्युत् आयोजनाको क्याम्प, उपकरण र पुल बगायोगोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढ...
11/10/2026

गोरखामा बूढीगण्डकीको भीषण बाढी: जलविद्युत् आयोजनाको क्याम्प, उपकरण र पुल बगायो
गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ।

लोप्पामा सुक्खा पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले ३४१ मेगावाटको जलविद्युत् आयोजनाको क्याम्प, उपकरण तथा पुल बगाएको बताइएको छ।

बाढीले सल्लेरी, दोभान, जगत् र बगर गाउँका ३५ देखि ४० घर तथा विद्यालयमा समेत क्षति पुर्‍याएको जनाइएको छ।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि नदी थुनिने र पुनः खुल्ने क्रम जारी रहेकाले स्थानीय बासिन्दा त्रासमा रहेका छन्।
नदीको बहावमा अचानक परिवर्तन हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

10/10/2026

लोकप्रिय नेपाली ब्यान्ड नेपथ्य ले आज शनिबार कीर्तिपुर ल्याबोरेटरी स्कुलको मैदानमा विशेष लाइभ कन्सर्ट गर्दै

10/10/2026

लाखौँ रुपैयाँमा बिक्री हुन सक्ने रुद्राक्षको दाना कसरी चिन्ने?
#रुद्राक्ष #२१मुखेरुद्राक्ष #दुर्लभरुद्राक्ष #रुद्राक्षकोमहत्त्व

बर्दियामा गोहीको आक्रमणबाट महिलाको मृत्युबर्दियाको मधुवन नगरपालिका–३ की करिब ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणब...
10/10/2026

बर्दियामा गोहीको आक्रमणबाट महिलाको मृत्यु
बर्दियाको मधुवन नगरपालिका–३ की करिब ४५ वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको छ। शुक्रबार बिहान माछा मार्न कर्णाली नदी पुगेकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा कोठियाघाट क्षेत्रमा मृत फेला परेकी हुन्।
मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

Bardiya

नाना पाटेकरलाई सम्झिँदै अमिताभ बच्चन भावुक, पुराना भिडियो सार्वजनिकबलिउडका महान् अभिनेता अमिताभ बच्चनले दिवंगत अभिनेता न...
10/10/2026

नाना पाटेकरलाई सम्झिँदै अमिताभ बच्चन भावुक, पुराना भिडियो सार्वजनिक
बलिउडका महान् अभिनेता अमिताभ बच्चनले दिवंगत अभिनेता नाना पाटेकरको सम्झनामा भावुक सन्देश दिएका छन्। उनले नानासँगका पुराना भिडियो सामाजिक सञ्जालमा साझा गर्दै उनीसँगको मित्रता र सहकार्यका पलहरू सम्झिएका छन्।

अमिताभ र नानाबीच लामो समयदेखिको आत्मीय सम्बन्ध थियो। नानाको निधनले भारतीय चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

जंगलमा लुकाएर राखिएका १८ नाल भरुवा बन्दुक फेलाजंगलमा लुकाएर राखिएको अवस्थामा १८ नाल भरुवा बन्दुक फेला परेका छन्। सम्बन्ध...
10/10/2026

जंगलमा लुकाएर राखिएका १८ नाल भरुवा बन्दुक फेला
जंगलमा लुकाएर राखिएको अवस्थामा १८ नाल भरुवा बन्दुक फेला परेका छन्। सम्बन्धित निकायले बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

धादिङको गलौदीमा सडक भासियो, यातायात प्रभावित
10/10/2026

धादिङको गलौदीमा सडक भासियो, यातायात प्रभावित

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Np Online Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share