Nepal Photo Library-NPL

Nepal Photo Library-NPL Nepal’s first Photo News Agency by award winning photojournalists based in Nepal. Stay in touch with us for monthly or yearly subscription.

23/09/2025

नवनियुक्त शिक्षामन्त्री महावीर पुनको लागि मन्त्रालयमै कोठाको व्यवस्थापन

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति कार्यालयमा एकै ठाउँमा देखिए राजनीतिक दल र जेनजीका प्रतिनिधितस्बिर...
19/09/2025

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति कार्यालयमा एकै ठाउँमा देखिए राजनीतिक दल र जेनजीका प्रतिनिधि

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

For more SPECIAL CONTENT, please get in touch with us about a monthly or yearly subscription.

जेनजी सहिदको शवयात्रातस्बिर : नेपाल फोटो लाइब्रेरी
16/09/2025

जेनजी सहिदको शवयात्रा

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालयतस्बिर : नेपाल फोटो लाइब्रेरी
16/09/2025

खण्डहर बने प्रमुख तीन राजनीतिक दलको मुख्यालय
तस्बिर : नेपाल फोटो लाइब्रेरी

जेन जी आन्दोलनमा प्रहरी चौकीहरुमा तोडफोड, आगजनी र लुटपाट भएपछि  बिना बर्दी नागरिक सेवामा प्रहरीतस्बिर : नेपाल फोटो लाइब्...
16/09/2025

जेन जी आन्दोलनमा प्रहरी चौकीहरुमा तोडफोड, आगजनी र लुटपाट भएपछि बिना बर्दी नागरिक सेवामा प्रहरी

तस्बिर : नेपाल फोटो लाइब्रेरी

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथतस्बिर : नेपाल फोटो लाइब्रेरी
15/09/2025

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ
तस्बिर : नेपाल फोटो लाइब्रेरी

15/09/2025
जेन जी आन्दोलनमा घाइते भएकालाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की ।तस्बिर : नेपाल फोटो लाइब्रेरी...
13/09/2025

जेन जी आन्दोलनमा घाइते भएकालाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

शपथ ग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र हामी नेपाल अभियानका सुदन गुरुङसह...
12/09/2025

शपथ ग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र हामी नेपाल अभियानका सुदन गुरुङसहितका जेन्जी प्रतिनिधिहरू शितल निवासमा।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

शपथ ग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र हामी नेपाल अभियानका सुदन गुरुङसह...
12/09/2025

शपथ ग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र हामी नेपाल अभियानका सुदन गुरुङसहितका जेन्जी प्रतिनिधिहरू शितल निवासमा। तस्बिर : नेपाल फोटो लाइब्रेरी

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Photo Library-NPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share