22/10/2025
गुल्मीको धार्मिक क्षेत्र गौशालामा श्रद्धालुहरू गोवर्धन पूजामा सहभागी हुँदै । धर्म, संस्कृति र परम्पराको सुन्दर संगमका रूपमा मनाइने यस पूजामा सर्वसाधारणले गाई, बथान र प्रकृतिप्रति आस्था व्यक्त गरेका छन् । 🙏
📸 जनार्दन घिमिरे / रासस