ANSwer Media

ANSwer Media Meet the truth and entertainment

सफलता सजिलैसंग हात लाग्ने विषय होइन । आँसु र पसिनाका धारा सहितका यात्राले सफलता तय गरेको हुन्छ  । त्यो यात्रा जहाँ  एउटा...
04/09/2019

सफलता सजिलैसंग हात लाग्ने विषय होइन । आँसु र पसिनाका धारा सहितका यात्राले सफलता तय गरेको हुन्छ । त्यो यात्रा जहाँ एउटा कथा बनेका हुन्छन् , एउटा इतिहास बनेका हुन्छन् , एउटा जहाँ सफलताको सुत्र बनेका हुन्छन् । जुन कसैको लागी प्रेरणाको स्रोत बन्न सक्छ । सफल व्यक्तिका सफलताको यात्राको साथमा हामी छिट्टै आउदैछौ । प्रतीक्षा गर्नुहोला 🎤
My Journey - मेरो यात्रा 🏃🏃‍♀️
Coming soon........

https://www.youtube.com/watch?v=IZNmYcs-EB8मिरा कार्कीको सिर्जना र निरञ्जन ढकालको सुमधुर आवाजमा "छोरी" कविता प्रस्तुत गर...
03/06/2019

https://www.youtube.com/watch?v=IZNmYcs-EB8
मिरा कार्कीको सिर्जना र निरञ्जन ढकालको सुमधुर आवाजमा "छोरी" कविता प्रस्तुत गरेका छौँ सनेर प्रतिक्रीया दिन नभल्नु होला ।

रचना:- मिरा कार्की वाचन तथा रचना:- निरन्जन ढकाल, इडिटिङ तथा ग्राफिक:- प्रशान्त प्रधान ( सफल ), Facebook:-https://www.facebook.com/453198615451575/photos/4531...

https://youtu.be/cF2td93Cbisरोल्पाको सुमधुर सिर्जनासुन्न अनि प्रतिकृया दिन नछुटाउनु होला
28/05/2019

https://youtu.be/cF2td93Cbis
रोल्पाको सुमधुर सिर्जना
सुन्न अनि प्रतिकृया दिन नछुटाउनु होला

रचना तथा वाचन:- सञ्जय देव बिष्ट, ग्राफिक तथा इडिटिङ:-प्रशान्त प्रधान (सफल)

ANSwer Media को पहिलो भिडियो बाट नै ७००+ views, र १५०+ Subscribers पछि पुणः निरञ्जन ढकाल ज्यू को नयाँ सिर्जना "आमा" प्रस...
23/05/2019

ANSwer Media को पहिलो भिडियो बाट नै ७००+ views, र १५०+ Subscribers पछि पुणः निरञ्जन ढकाल ज्यू को नयाँ सिर्जना "आमा" प्रस्तुत गरेका छौं हेर्न अनि सुन्न नछुटाउनु होला

वाचन तथा रचना:- निरन्जन ढकाल, इडिटिङ तथा ग्राफिक:- प्रशान्त प्रधान ( सफल ), परिकल्पना :अनित विष्ट

Address

Kalanki
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when ANSwer Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ANSwer Media:

Share