
11/10/2024
जब भारतीय अर्बपति रतन टाटालाई टेलिफोन अन्तवार्तामा रेडियो प्रस्तोताले
सोधे___सर जीवन मा सबै भन्दा खुसी पाउदा के सम्झानु
हुन्छ ?
रतन टाटाले भने____मैले जीवनमा खुशीका चार चरण पर गरेको छु, र यी चरण पछी खुशी को अर्थ बुझ्न सके ।
पहिलो चरणमा धन र सम्पत्ति कमाउनु थियो । तर यो चरणमा मैले चाहेको खुशी पाउन सकिन ।
त्यस पछी दोस्रो चरणमा आफुलाई मन परेका महँगा र बहुमुल्य समान् हरु जोडनु, शोक पुरा गर्नु थियो। तर यो कुराको प्रभाव क्षणिक हुन्छ र बहुमुल्य बस्तुको चमक धेरै दिन टिक्दैना भन्ने बुजे।
त्यस पछी तेस्रो चरणमा ठुलो परियोजना प्राप्त गर्नु थियो। त्यो बेला भारत र अफ्रिकामा डिजेल सप्लाई गर्न प्रोजेक्ट पाए। म भारत र एशियाको सबैभन्दा ठुलो स्टिल कारखाना को मालिक पनि थिए। तर यहाँ बाट पनि मैले सोचे जस्तो खुसी पाउन सकिन।
चैथो चरण थियो जब मेरो एक साथिले अपाङ्गता भएका बालबालिकाहरु को लागी हिल्वेयार किन्न आग्रह गरे। र साथि को अग्रता मा मैले तुरुन्तै हिल्वेयर
किने।
तर साथिले मलाई उनी संगै गएर बच्चाहरु लाई हिल्वेयर वितरण गरिदिन अग्रह
गरे। म तयार भए र उनी संगै गए। त्यहाँ मैले यी बालबालिकाहरु लाई आफ्नै
हातले ले हिल्वेयर दिए। ती बालबालिकाहरुको अनुहार मा अनौठो खुसी को
चमक देखे । र मैले ती सबै लाई हिल्वेयर मा बसेर घुम्फिर रमाइलो गरेको देखे।
मैले आफू भित्र सक्चै खुसी को महसुस गरे। जब कार्यक्रम सकेको थियो म घर फर्किन लगेको थियो, एउटा बच्चा ले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोडन कोसिस गरे, तर बच्चाले मेरो अनुहार हेर्यो र मेरो खुट्टा लाई समातिरहयो। मैले झुकेर बच्चालाई सोधे__तिमिलाई अरु केही चाहिन्छ ?
यो केटाले दिएको जवाफले मलाई स्तब्भ बनाएको मात्र होइन, जीवनप्रतिको मेरो दृस्ठिकोण लाई पुर्ण रूपमा परिवर्तन गरिदियो।
यो बच्चाले भन्यो____"म तपाईको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब तपाईंलाई स्वर्गमा भेट्ने छु, त्यो बेला म तपाईंलाई चिन्न सकुँ, र फेरि एकपटक धन्यवाद दिन सकुँ।"