Routine Of Balen City

Routine Of Balen City Stay informed, stay empowered

30/05/2026

बर्दीबासदेखि काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण कार्य अगाडि बढाउने।
***nshah

सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पुँजीगत खर्चको १ प्रतिशत विनियोजन गरेपछि सांसद महावीर पुन हर्...
29/05/2026

सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पुँजीगत खर्चको १ प्रतिशत विनियोजन गरेपछि सांसद महावीर पुन हर्षित भएका छन्।

बजेट भाषणपछि प्रधानमन्त्री बालेन्द्र शाहसँग महावीर पुन उत्साहित मुद्रामा देखिएका थिए। लामो समयदेखि अनुसन्धान र नवप्रवर्तनका लागि छुट्टै बजेटको माग गर्दै आएका पुनले सरकारको निर्णयलाई सकारात्मक उपलब्धि भन्दै स्वागत गरेका छन्।

काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा आयोजित गणतन्त्र दिवस विशेष समारोह भव्य रूपमा सम्पन्न भइरहेको छ। समारोहमा राष्ट्रपति Ra...
29/05/2026

काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा आयोजित गणतन्त्र दिवस विशेष समारोह भव्य रूपमा सम्पन्न भइरहेको छ। समारोहमा राष्ट्रपति Ramchandra Paudel, प्रधानमन्त्री B***n Shah, मन्त्रिपरिषद्का सदस्यहरू, साथै Rabi Lamichhane लगायत उच्च पदस्थ व्यक्तित्वहरूको विशेष उपस्थिति देखिएको छ। देशको गौरव र लोकतान्त्रिक उपलब्धिलाई झल्काउने कार्यक्रमले टुँडिखेल क्षेत्र उत्साहमय बनेको छ। 🇳🇵✨
***nShah

३ वटा गठबन्धन सरकारको प्रत्यक्ष संलग्नता रहेको यो सेटिङअन्तर्गत लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमका सञ्चालकले अर्बौँको ऋ...
27/05/2026

३ वटा गठबन्धन सरकारको प्रत्यक्ष संलग्नता रहेको यो सेटिङअन्तर्गत लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमका सञ्चालकले अर्बौँको ऋण-दायित्वको कुनै जिम्मेवारी लिनु पर्दैन । सम्पत्तिभन्दा ऋण तथा दायित्व अथाह बढी हुँदा समेत जवाफदेही हुनु नपर्ने गरी उनीहरूलाई सरकारकै स्तरबाट उन्मुक्ति दिइएको छ । तत्कालीन समयमै झन्डै १५ अर्ब रुपैयाँभन्दा बढी रहेको स्मार्ट टेलिकमको ऋण-दायित्व सरकारलाई बोकाउने गरी यो डरलाग्दो योजना बुनिएको हो ।
विस्तृत कमेन्ट बक्समा ।

27/05/2026

बालेन निर्दोष साबित,जेन्जी आ*न्दोलनमा बालेनको सॅंलग्नता नभएको भन्दै राष्ट्रिय मानव अधिकार ले क्लिन चिट दियो

राष्ट्रिय मानवअधिकार आयोगले 'जेनजी' आन्दोलनका क्रममा हिं'सा भ'ड्काएको आ'रोपमा थुप्रै नेताहरूमाथि अनुसन्धान बढाउँदा प्रधा...
27/05/2026

राष्ट्रिय मानवअधिकार आयोगले 'जेनजी' आन्दोलनका क्रममा हिं'सा भ'ड्काएको आ'रोपमा थुप्रै नेताहरूमाथि अनुसन्धान बढाउँदा प्रधानमन्त्री बालेन्द्र शाहलाई भने ‘क्लीन चिट’ दिएको छ। अन्य उच्चपदस्थ व्यक्तिहरू अनुसन्धानको दायरामा तानिँदा आयोगले घटनाक्रमको सुक्ष्म अध्ययनपछि प्रधानमन्त्री शाहलाई पूर्ण सफाइ दिएको हो।
***nshah

भारत सरकारले Nepal लाई १० वटा कैदी बोक्ने Truck हस्तान्तरण गरेको छ ।😮🙏 ***nshah
27/05/2026

भारत सरकारले Nepal लाई १० वटा कैदी बोक्ने Truck हस्तान्तरण गरेको छ ।😮🙏
***nshah

Good Initiation:विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई सहज, प्रभावकारी तथा प्रविधि...
27/05/2026

Good Initiation:विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई सहज, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन MoFA Mitra app सञ्चालनमा आएको छ। 😮
***nshah

किसान का लागि भगवान बने प्रधानमन्त्री बालेन शाह  ***nshah
26/05/2026

किसान का लागि भगवान बने प्रधानमन्त्री बालेन शाह
***nshah

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779810542400

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Balen City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Balen City:

Share