Live Nepal Network

Live Nepal Network A new flavour of unique News Online shop you choiced House.

अस्ट्रेलियामा डिपेन्डेन्ट भिसामा कडाइ गरिँदै  : विद्यार्थी भिसामा जानेहरूले अब पार्टनर वा परिवारका सदस्य लैजान नपाउने गर...
17/09/2026

अस्ट्रेलियामा डिपेन्डेन्ट भिसामा कडाइ गरिँदै : विद्यार्थी भिसामा जानेहरूले अब पार्टनर वा परिवारका सदस्य लैजान नपाउने गरी अस्ट्रेलिया सरकारले कडा नियम लागू गर्ने तयारी अघि बढाएको छ।

नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल
12/09/2026

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक प्रतिस्पर्धाको खे.....

काठमाडौँमा ‘काठमाडौँ संवाद–III’ सुरु, नेपाल–चीन सम्बन्धमा सहकार्य विस्तारमा जोडकाठमाडौँ, २७ भदौ । नेपाल–चीन सम्बन्धलाई थ...
12/09/2026

काठमाडौँमा ‘काठमाडौँ संवाद–III’ सुरु, नेपाल–चीन सम्बन्धमा सहकार्य विस्तारमा जोड
काठमाडौँ, २७ भदौ । नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ‘काठमाडौँ संवाद–III’ सुरु भएको छ।
‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित क्षितिजहरू (Nepal-China Relations: Expanding Horizons of Cooperation)’ विषयमा आयोजित दुईदिने संवाद काठमाडौँको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा शनिबारदेखि सुरु भएको हो।
Foundation for Peace, Development and Socialism (FPDS) को आयोजनामा भइरहेको संवाद सेप्टेम्बर १२ र १३ तारिखसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन सत्रमा FPDS का सचिव डा. शंकरप्रसाद खतिवडा ले कार्यक्रम सञ्चालन गरेका छन्। FPDS का उपाध्यक्ष निर्भिक चित्रकार खनाल ले स्वागत मन्तव्य दिएका छन्।
उद्घाटन सत्रमा नेपालका लागि चीनका राजदूत महामहिम डा. झाङ माओमिङ, नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वप्रधानमन्त्री तथा FPDS का संरक्षक झलनाथ खनाल लगायतले मुख्य मन्तव्य दिने कार्यक्रम रहेको छ।
त्यस्तै, FPDS का अध्यक्ष डा. बी.के. मान सिंह ले अध्यक्षका रूपमा मन्तव्य राख्ने कार्यक्रम छ।
दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने, आपसी सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने तथा नेपाल–चीन सम्बन्धका आगामी सम्भावनाबारे छलफल गर्ने उद्देश्यले संवाद आयोजना गरिएको हो।
दुईदिने कार्यक्रममा नेपाल र चीनका विभिन्न क्षेत्रका विज्ञ, राजनीतिज्ञ, प्राज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

11/09/2026

बा-आमाहरूले बेली ब्रिज (Bailey bridge) बन्नेबित्तिकै नेपाली सेनालाई धन्यवाद दिनु एकदमै स्वाभाविक र हृदयस्पर्शी कुरा हो।
नेपालमा जब बाढी, पहिरो वा विपद्का कारण ठूला पुलहरू भत्किन्छन् वा मुख्य सडक सञ्जाल विच्छेद हुन्छ, तब नेपाली सेनाले अहोरात्र खटेर द्रुत गतिमा बेली ब्रिज निर्माण गरी आवतजावत पुनः सञ्चालन गराउँछ।
Viedo social media Part 5

Viedo social media Part 10

Viedo social media Part 9

Viedo social media Part 8

Viedo social media Part 7

Viedo social media Part 6

Viedo social media Part 4

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Live Nepal Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Live Nepal Network:

Shortcuts

Share