Gorkhapatra Online

Call Directions Website Contact the business

Gorkhapatra Online Gorkhapatra is a prominent daily newspaper in Nepal. one of the oldest most widely read newspapers
(414)

Registered with Department of Information and Broadcasting
Registration number : 1538/076/077
Editor: Narad Muni Gautam

भरतपुर महानगरपालिका–२९, खहरेमा सडक छेउमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
15/10/2026

भरतपुर महानगरपालिका–२९, खहरेमा सडक छेउमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
15/10/2026

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ९५ पैसा र बिक्रीदर १५२ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिक...

हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता
15/10/2026

हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता

सरकारले देशका हिमाली क्षेत्रलाई सडक सञ्जालमा जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महत्वाकाङ्क्षी पूर्.....

‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजनाको अध्ययन सुरु
15/10/2026

‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजनाको अध्ययन सुरु

तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्याको चापलाई सडक यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाक....

शुभ प्रभात ! आजको  #गोरखापत्र दैनिकको ई-पेपर पढ्नुहोस् र विस्तृत हेर्न लिङ्क खोल्नु होस ।                               ...
15/10/2026

शुभ प्रभात ! आजको #गोरखापत्र दैनिकको ई-पेपर पढ्नुहोस् र विस्तृत हेर्न लिङ्क खोल्नु होस ।

https://epaper.gorkhapatraonline.com/pdf/4849?file=/uploads/file/2026/10/gorkhapatra/2026-10-15-12-17-28-2083-06-29.pdf

आउँदै दसैँ, हराउँदै पिङ
15/10/2026

आउँदै दसैँ, हराउँदै पिङ

शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दसैँको तयारी । कमेरो, रातोमाटो दलेर चिट.....

असोज दोस्रो साता आएको कालीगण्डकी बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्डको अस्ति...
14/10/2026

असोज दोस्रो साता आएको कालीगण्डकी बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्डको अस्तित्व नै मेटाइदिएको छ ।

असोज दोस्रो साता आएको कालीगण्डकी बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी क...

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक, ...
14/10/2026

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको बताएको छ ।

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भ....

अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएक...
14/10/2026

अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ ।

भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा ९ओपिडी० बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चा...

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूअन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका ...
14/10/2026

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूअन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gorkhapatra Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorkhapatra Online:

Shortcuts

Share