Mayur Media HD

Mayur Media HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mayur Media HD, Media/News Company, Maharajgunj, Chakrapath, Kathmandu.

मयुर मिडिया एण्ड टेक्नोलोजी प्रा.ली.(Mayur Media And Technology) द्वारा संचालित Mayur Media HD ।
सूचना विभाग दर्ता नं.४४५९ -२०८०/२०८१
प्रेस काउन्सिल दर्ता नं.४४८०-२०८०/२०८१
बिज्ञापन वोर्ड दर्ता नं.०६६६/२०८३/०८३/१

26/08/2026

विपतको समय रसुवा बाढी पहिरोले हेर्दाहेर्दै पुल बगायो।

22/08/2026

वाढीपहिरी विपत विषयमा सांसदहरुकाे प्रश्नकाे संसद बैठकमा गृहमन्त्री सुदन गुरुङको कडा जवाफ

जुम्लाको सिञ्जामा आजदेखि नेपाल टेलिकमको 4G सेवा सञ्चालन आयो।दाङ्ग,५ भदौ - जुम्लाको सिञ्जामा आजदेखि नेपाल टेलिकमको ४जी से...
21/08/2026

जुम्लाको सिञ्जामा आजदेखि नेपाल टेलिकमको 4G सेवा सञ्चालन आयो।

दाङ्ग,५ भदौ - जुम्लाको सिञ्जामा आजदेखि नेपाल टेलिकमको ४जी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाली भाषाको उद्गमस्थल अर्थात् खस भाषाको जन्मभूमिका रूपमा परिचित सिञ्जामा ४जी सेवा सुरु भएसँगै स्थानीयवासीलाई उच्च गतिको इन्टरनेट सेवा सहज हुने भएको छ।

४जी सेवा सञ्चालनमा आएपछि सिञ्जा क्षेत्रका नागरिकले सञ्चार, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि तथा डिजिटल सेवाको पहुँचमा थप सुविधा पाउने अपेक्षा गरिएको छ।
स्रोत:

20/08/2026

यो तस्बिर हो पश्चिम दाङ शान्तिनगर गाउँपालिका वडा नं. १ हारिचार गाउँ स्थिति तल्लोथार टोल हो यहाँ जम्मा तीन घरधुरी छन ।

20/08/2026

#हरियाली

Address

Maharajgunj, Chakrapath
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mayur Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share