HamroKhabar

HamroKhabar HAMROKHABAR is Nepali lagnuage based news portal. HamroKhabar is Nepali lagnuage based news portal. We up to date 24/7, 365 days a year. Ltd.

We serve as a news portal & deliver the all type of national ।। International ।। entertainment ।।business ।।sports ।।arts ।।culture ।।society etc. For queries, comments and suggestions follow us in following address :
Texas Media Pvt. Kathmandu, Nepal
Postal Code :- 44600
Contact Number :- +977- 9818555620

“डोनाल्ड ट्रम्प भन्छन्, ‘सम्पन्न पुरुषको आधा सम्पत्ति डिभोर्सका कारण बाँडफाँड गर्नुपर्छ भन्ने कुरा अब समाप्त भयो। त्यो ठ...
27/01/2025

“डोनाल्ड ट्रम्प भन्छन्, ‘सम्पन्न पुरुषको आधा सम्पत्ति डिभोर्सका कारण बाँडफाँड गर्नुपर्छ भन्ने कुरा अब समाप्त भयो। त्यो ठगी अब अन्त्य भएको छ। यदि छुट्टिन चाहनुहुन्छ भने, तपाईँले ल्याएको चिज लिएर जानुहोस् वा तपाईँले निर्माण गर्न मद्दत गरेको उचित हिस्सा मात्र लिनुहोस्। तर, पुरुषको सम्पत्तिको आधा लिनु अब सम्भव छैन। यदि तपाईँको भागले बच्चाहरूको हेरचाह गर्न सक्दैन भने, उनीहरूलाई बुबासँगै छोड्नुहोस्।’”
HamroKhabar

नयाँ कथा वाचिकाको आगमन  : नेपाल आमाकी सुपुत्री , नेपालकी प्रथम  "श्रीरामचरीतमानस" र "भक्तमाल"को बहुभाषि कथा वाचिक सुश्री...
30/07/2024

नयाँ कथा वाचिकाको आगमन : नेपाल आमाकी सुपुत्री , नेपालकी प्रथम "श्रीरामचरीतमानस" र "भक्तमाल"को बहुभाषि कथा वाचिक सुश्री चन्द्रकला सखी ज्यू द्वारा पशुपतिक्षेत्र हुन गइरहेकाे ऐतिहासिक श्री पशुपति कोटिहाेममा कथा वाचनको लागी UK बाट आएकी छन्। ❤️🙏
Photo : Neb
HamroKhabar

नारायणगढ मुग्लिङ सडकमा पहिरो, ६५ जना यात्रु बेपत्ता !मुग्लिङ सडकको पहिरोले आज बिहानै दुई बसहरु लाई त्रिशुली नदीमा खसालीद...
12/07/2024

नारायणगढ मुग्लिङ सडकमा पहिरो, ६५ जना यात्रु बेपत्ता !
मुग्लिङ सडकको पहिरोले आज बिहानै दुई बसहरु लाई त्रिशुली नदीमा खसालीदिएर ६० जना भन्दा बढी को ज्यान लिएको छ ।
नारायणगढ-मुग्लिङ सडक खन्ड अन्तर्गत पर्ने काली खोला नजिक आएको पैरोमा परि दुर्घटना हुदाँ ( बीरगंज - काठमान्डौ एन्जल बस २४ जना।)
(काठमान्डौ - गौर गणपति डिलक्स बस ४१ जना मा ) ६५ जना यात्रुमा ३ जना पौडी खेली बाच्न सफल भएको र अरु बेपत्ता भएका छन ।
HamroKhabar

श्रीमान् र छोराहरूसँग काठमाडौंको नयाँ बस्ती बस्दै आएकी दोलखाकी ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) ले तामाकोशीमा हेलिएर प्...
01/07/2024

श्रीमान् र छोराहरूसँग काठमाडौंको नयाँ बस्ती बस्दै आएकी दोलखाकी ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) ले तामाकोशीमा हेलिएर प्राण त्याग गरेकी छन् । शनिबार बिहानै काठमाडौंबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन् । उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए । तर, उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको थिइन् । नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भइन् । माथिबाट एकजना युवक दौडिएर उनलाई बचाउन पुग्दै गर्दाको भिडियो अहिले भाइरल बनेको छ ।

HamroKhabar

Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् । 🙏HamroKhabar
15/05/2024

Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् । 🙏
HamroKhabar

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस राप्ति पुलमा दुर्घटना !दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । न...
12/01/2024

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस राप्ति पुलमा दुर्घटना !
दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।
बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । मृतक ४ जनाको पहिचान खुलेको छैन, उद्धार कार्य जारी छ ।
HamroKhabar

उनि हुन् ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि...
29/12/2023

उनि हुन् ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारीमा थिए। उनको सपना अब सपना मात्रै रहने भएको छ, उनी कहिले पनि नआउने गरि सदाका लागि अस्ताएका छन्। उनका बुवाको गत बर्ष मात्रै ब्रेन ट्युमरका कारण निधन भएको थियो।

बुबाको निधन पछि घर चलाउने दायित्व र जिम्मेवारि उठाएका उनले अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन्। उनी २ महिना देखि काठमाडौमा बसेर EPS परिक्षाको तयारी गरिरहेका थिए। ३ बर्से ओभरसियर पढेका उनले नेपालमा कसैगरी पनि काम नपाए पछि रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए। सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ। सुजनको घरमा आमा र एक भाइ छन्, घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर आएपछि आमा नन्दकुमारी र भाइ अर्धचेत (बेहोस) अवस्थामा छन । 😥
HamroKhabar

ढल्यो ‘विधवा’ आमाको खम्बा : बेसहारा भए भाइबहिनी ! 😔 सुजनसँगै उनको ‘कोरिया सपना’ मात्रै ढलेन, ‘विधवा आमा’ नन्दाको बुढेसका...
29/12/2023

ढल्यो ‘विधवा’ आमाको खम्बा : बेसहारा भए भाइबहिनी ! 😔
सुजनसँगै उनको ‘कोरिया सपना’ मात्रै ढलेन, ‘विधवा आमा’ नन्दाको बुढेसकालको खम्बा ढलेको छ । बेसहारा भाइबहिनीको आशाको दीयो निभेको छ । हार्दिक श्रद्धाञ्जली सुजन । 💐
HamroKhabar

झोलाभित्र रहेको फोनमा गोलि लागेर एकजना विद्यार्थीको ज्यान जोगिएछ । HamroKhabar
29/12/2023

झोलाभित्र रहेको फोनमा गोलि लागेर एकजना विद्यार्थीको ज्यान जोगिएछ ।
HamroKhabar

ललितपुर घटनामा गोलि लागेर २ जनाको मृत्यु  ! कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले ग...
29/12/2023

ललितपुर घटनामा गोलि लागेर २ जनाको मृत्यु !
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।
ललितपुरको बालकुमारी भएको आन्दोन्लनमा प्रहरीको गोली लागेर ज्यान गुमाऊने व्यक्ति दैलेखको महाबु गाउँपालिका ६ का "सुदन रावत" रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
उनको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अर्का गम्भीर घाइते "वीरेन्द्र शाह"को पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
HamroKhabar

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले दोषी ठहर गरेको छ !नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छ...
29/12/2023

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले दोषी ठहर गरेको छ !
नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो । पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश सुनाइएको हो । सजाय तोक्नका लागि यही पुस २५ गतेलाई पेसी तोकिएको छ ।
HamroKhabar

गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा ४ जना घाइते !नुवाकोट पासाङल्हामु मार्गअन्तर्गत विदुर–ढुंगे सडकखण्डमा रहेको ...
27/12/2023

गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा ४ जना घाइते !
नुवाकोट पासाङल्हामु मार्गअन्तर्गत विदुर–ढुंगे सडकखण्डमा रहेको विदुर नगरपालिका-१ ढुंगेवजारमा आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष ३५ वर्षिय वुचुङ तामाङले चलाएको बा२झ ३७८७ नम्वरको स्कोर्पियो गाडी अनियन्त्रित भई ठक्कर दिंदा एक महिलासहित ४ जना घाइते भएका छन्।मंगलबार तामाङले हाँकेको सरकारी गाडी अनियन्त्रित हुँदै आएको र पैदलयात्री, मोटसाइकल र दुई वटा गाडीलाई ठक्कर दिएको हो । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।
HamroKhabar

सुनकोशी ३ सिन्धुलीमा बाइक र बस एकाअपसमा ठक्कर खादा मोटरसाइकलमा पछाडी सवार एक जना केटीको घटनास्थलमै मृत्यु भएको छ भने चाल...
25/12/2023

सुनकोशी ३ सिन्धुलीमा बाइक र बस एकाअपसमा ठक्कर खादा मोटरसाइकलमा पछाडी सवार एक जना केटीको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन ।
HamroKhabar

ठेक्का अवधि २४ महिना भएको म्याग्दीको एक सडक आयोजनाको एक वर्षमा नै निर्माण सकिएको छ। तस्बिर. सन्तोष गौतम/राससHamroKhabar
22/12/2023

ठेक्का अवधि २४ महिना भएको म्याग्दीको एक सडक आयोजनाको एक वर्षमा नै निर्माण सकिएको छ।
तस्बिर. सन्तोष गौतम/रासस
HamroKhabar

सम्भवसँग श्रृंखलाले कसिन् लगनगाँठो !पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सञ्चार उद्यमी सम्भव...
14/12/2023

सम्भवसँग श्रृंखलाले कसिन् लगनगाँठो !
पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन्।
काठमाडौंको हायात होटलमा विवाह समारोहमा श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।
HamroKhabar

बहिनी रोशनी आरएल शाहको विवाह समारोहमा आमाको साथमा अभिनेता पल शाह । ❤️HamroKhabar
14/12/2023

बहिनी रोशनी आरएल शाहको विवाह समारोहमा आमाको साथमा अभिनेता पल शाह । ❤️
HamroKhabar

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगु...
14/12/2023

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो। स्वागत गर्न भन्दै फूलमाला सहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए ।
HamroKhabar

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बाटोमै छोरीको जन्म दिइन। जनतालाई सरकार हुनुको अनुभुत...
06/12/2023

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले बाटोमै छोरीको जन्म दिइन। जनतालाई सरकार हुनुको अनुभुती प्रदान गरिएन भने ,देशमा सरकार छ भनेर मात्र कहाँ हुन्छ र हजुर?
फोटो : प्रकाश सिंह
HamroKhabar

Address

New Baneshwor
Kathmandu
44600

Telephone

+9779818555620

Website

Alerts

Be the first to know and let us send you an email when HamroKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share