Nepali eight

Nepali eight नेपाली को सम्मान को लागि, माथि लाइक � गर्नूहोस जय नेपाल ��
(1)

02/05/2026

यो भित्र बाट निक्स्केको आँसुले त पोल्छ नै पोल्छ 😭
सबै हुक्म बासी हुदैन्न । ゚viralシfypシ゚viralシ #

01/05/2026

कम्बोडियामा एउटा बन्द कोठा भित्र २३३ जना नेपालीलाई जनावर लाई जस्तै खाँदेर राखिएको जानकारी प्राप्त भएको छ। त्यहाँ रहेका सबैको मोबाइल, पैसा र राहदानी समेत जफत गरिएको छ। उद्धारका लागि सरकारसँग अपिल गरिदिन उनीहरूले आग्रह गरेका छन्।
उनीहरु लाई राखिएको स्थानको लोकोशन- Cambodia Direct Aviation Helicopter Co., Ltd., GH Staff Building, Phnom Penh, Cambodia ゚viralシfypシ゚viralシ

कम्बोडियामा  एउटा बन्द कोठा भित्र  २३३ जना नेपालीलाई जनावर लाई जस्तै खाँदेर राखिएको जानकारी प्राप्त भएको छ।  त्यहाँ रहेक...
01/05/2026

कम्बोडियामा एउटा बन्द कोठा भित्र २३३ जना नेपालीलाई जनावर लाई जस्तै खाँदेर राखिएको जानकारी प्राप्त भएको छ। त्यहाँ रहेका सबैको मोबाइल, पैसा र राहदानी समेत जफत गरिएको छ। उद्धारका लागि सरकारसँग अपिल गरिदिन उनीहरूले आग्रह गरेका छन्।

उनीहरु लाई राखिएको स्थानको लोकोशन- Cambodia Direct Aviation Helicopter Co., Ltd., GH Staff Building, Phnom Penh, Cambodiaकम्बोडियामा एउटा बन्द कोठा भित्र २३३ जना नेपालीलाई जनावर लाई जस्तै खाँदेर राखिएको जानकारी प्राप्त भएको छ। त्यहाँ रहेका सबैको मोबाइल, पैसा र राहदानी समेत जफत गरिएको छ। उद्धारका लागि सरकारसँग अपिल गरिदिन उनीहरूले आग्रह गरेका छन्।

उनीहरु लाई राखिएको स्थानको लोकोशन- Cambodia Direct Aviation Helicopter Co., Ltd., GH Staff Building, Phnom Penh, Cambodia

27/04/2026

महेश बस्नेतको श्रीमती र सोभा पाठक बिच माइती घरमा कपाल भुतालाभुताल ゚viralシ ゚viralシfypシ゚viralシ

18/04/2026

सबै बन्द सरकारी उद्योग क्रमशः खुलाउँदै जाने बालेन सरकारको पहल तपाईंलाई कस्तो लाग्यो ?

14/04/2026

नया बर्ष को सुभकामना, सबैको अधुरो सपना पुरा होस् 🙏

फोन गरेर बोलाएपछि भेट्न गएका प्रहरी जवान प्रेमिकाका श्रीमानबाट मा!रिए 😮वीरगञ्ज मा भएको घटनामा प्रहरी जवान विकास चौरसिया ...
14/04/2026

फोन गरेर बोलाएपछि भेट्न गएका प्रहरी जवान प्रेमिकाका श्रीमानबाट मा!रिए 😮

वीरगञ्ज मा भएको घटनामा प्रहरी जवान विकास चौरसिया (२८) को हत्या भएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्धको विवादका कारण घटना भएको देखिएको छ।

प्रहरीका अनुसार—
• उनलाई फोन गरेर कोठामा बोलाइएको थियो
• पुगेपछि समूहले मिलेर रड प्रहार गर्दै हत्या गरेको आरोप छ

घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, सोनी कुमारी साह सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यो घटनाले व्यक्तिगत सम्बन्धका विवाद कति गम्भीर अपराधमा परिणत हुन सक्छ भन्ने देखाएको छ।

09/04/2026

लु जा केटि को रामराज 😂 ゚viralシfypシ゚viralシ

04/04/2026

कुनै पनि सिमेन्ट/रड कानुन भन्दा बलियो हुदैनन् 🤫😂

जिन्दगीका रंगहरु पिडित हुदा र नहुदा । नेकपा एमाले नेता कर्ण मल्लले आफुलाई शारीरिक शोषण गरि बिचल्ली पारेको आरोप लगाउदै अन...
03/04/2026

जिन्दगीका रंगहरु पिडित हुदा र नहुदा । नेकपा एमाले नेता कर्ण मल्लले आफुलाई शारीरिक शोषण गरि बिचल्ली पारेको आरोप लगाउदै अनसनमा रहेकी जमुना खत्री को तस्बिर पहिले र अहिले

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali eight posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category