WOW

WOW Aspirational, fun, evolving, spiritual, fearless, challenging, powerful, glamorous, exciting, compas

चितवन जिल्ला प्रशासन कार्यालयले शिक्षा मन्त्रालयको अनुमति बिना सञ्चालनमा रहेका ४५ शिक्षा परामर्श र भाषा प्रशिक्षण संस्था...
10/08/2025

चितवन जिल्ला प्रशासन कार्यालयले शिक्षा मन्त्रालयको अनुमति बिना सञ्चालनमा रहेका ४५ शिक्षा परामर्श र भाषा प्रशिक्षण संस्थान बन्द गर्न प्रहरीलाई निर्देशन दिएको छ।

यी संस्थानलाई अनुमति र कागजात पेश गर्न ३ दिनको समय दिइएको छ, नभए बन्द गरिनेछ।

In Japan, bugs aren’t just pets -they’re tiny teachersFrom beetle battles to eco-lessons, insect pets are helping kids c...
10/08/2025

In Japan, bugs aren’t just pets -they’re tiny teachers
From beetle battles to eco-lessons, insect pets are helping kids connect with nature and understand biodiversity. A beautiful blend of play and learning!

Nepal’s public debt has quadrupled in just 10 years, reaching NPR 2.7 trillion. Alarmingly, over 52% of this debt is in ...
09/08/2025

Nepal’s public debt has quadrupled in just 10 years, reaching NPR 2.7 trillion. Alarmingly, over 52% of this debt is in foreign currencies, increasing the country’s economic vulnerability.

This rapid rise and currency risk call for urgent and responsible financial management to safeguard Nepal’s economy.

"Gorkha Brewery Partners with Pathao for ‘Drink Responsibly’ Campaign"
09/08/2025

"Gorkha Brewery Partners with Pathao for ‘Drink Responsibly’ Campaign"

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।
09/08/2025

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।

Former Palestine national team player Suleiman al-Obeid, known as the "Palestinian Pele", has been killed by Israeli gun...
09/08/2025

Former Palestine national team player Suleiman al-Obeid, known as the "Palestinian Pele", has been killed by Israeli gunfire in the Gaza Strip, the sport's local governing body said.

Obeid, 41, was killed Wednesday when Israeli forces "targeted people waiting for humanitarian aid in the southern Gaza Strip", the Palestinian Football Association (PFA) said in a statement.

सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र...
09/08/2025

सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र धादिङको चरौंँदीमा विद्युतीय उपकरण (इलेक्ट्रिक डिभाइस) जडान गरेको छ ।

बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको सहकार्यमा हाललाई दुई ठाउँमा सो उपकरण जडान गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा दुर्घटना भइहालेमा उक्त उपकरणबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ ।

“कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो उपकरणमा रहेको हरियो बटन १० सेकेण्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा रहेको साइरन बज्नेछ भने तालिम केन्द्रमा रहेको ‘मोनिटर’मा घटना भएको स्थानसहित जानकारी हेर्न सकिन्छ”, सशस्त्रका सहप्रवक्ता थापाले भन्नुभयो ।

यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानकाबारेमा जानकारी हुनासाथ तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुनेछन् ।

गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आ...
09/08/2025

गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक/एकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

चितवनमा दुर्लभ पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु अभिलेखयो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भने...
09/08/2025

चितवनमा दुर्लभ पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु अभिलेख

यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गर्नुभएको थियो । ५१ वर्षयता नेपालमा पुनः देखिएको हो।

जनैपूर्णिमामा परम्परागत रूपमा खाने विशेष झोल परिकारलाई क्वाँटी भनिन्छ । यसको नाम नेपालभाषाको “क्वाति” शब्दबाट आएको हो, ज...
09/08/2025

जनैपूर्णिमामा परम्परागत रूपमा खाने विशेष झोल परिकारलाई क्वाँटी भनिन्छ । यसको नाम नेपालभाषाको “क्वाति” शब्दबाट आएको हो, जहाँ “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप हुन्छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ र सानो केराउ गरी नौथरी गेडागुडी टुसा उमारी पकाएर क्वाँटी बनाइन्छ । यसका लागि गेडागुडीलाई केही दिन पानीमा भिजाएर टुसा उम्रेपछि मात्र पकाइने चलन छ ।

स्वादिष्ट मात्र होइन, पौष्टिकताले भरिपूर्ण क्वाँटीलाई जनैपूर्णिमामा विशेष महत्त्वका साथ खाने गरिन्छ ।

भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा गर्नाले दम ...
09/08/2025

भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा गर्नाले दम रोग निको हुने धार्मिक विश्वास रहेको छ ।

अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ । तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ ।

Address

4th Floor/R R Building
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when WOW posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WOW:

Share

Category