 
                                                                                                    14/05/2025
                                            १ रुपैंयाको विवाह !
-सिन्दुर घरैबाट ल्याएको
-पोते भाउजुसंग मागेको
-माला मन्दिरमै भेटेको-
-गुरुलाई दक्षिण रु. १ मात्र 
जम्मा खर्चः अक्षेरेपी एक रुपैंयामात्र । 
नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत असई सन्जय गौतम र रिमला बस्नेतले संभवतः नेपालकै मितब्ययी विवाह गरेकाछन् । यो नौलो प्रयोगले धेरैलाई उत्प्रेरित बनाओस् । वैवाहिप समारोहमा हुने तडकभडक र फजुल खर्चको चलन पनि घटोस् । सुखद दाम्पत्य जीवनको मंगलमय कामना ।
तपाईंलाई कस्तो विवाह गर्ने सन्जय रमिला शैली ? शालिन र  आलोचनात्मक प्रकृक्रियाको अपेक्षा । 
                                             
 
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  