Mero Chintan

Mero Chintan News Views And Story

14/05/2020

लापरवाही गर्दा यस्तो सम्म हुन सक्छ । भिडियो सन्देश सेयर गरौँ

29/06/2017

तीज को गित रेडियो टिवी मा घन्किन लाग्यो
आफ्नो हुने वाली चाही
अझै माइती घर मा नै बसि राछे

29/06/2017

दाङ
माओवादी ४, एमाले र काँग्रेस १/१ वडामा विजयी

29/06/2017

सन्दकपुर गाउँपालिका १ मा माओवादीका नन्दकुमार राई ३८० मतले विजयी

29/06/2017

प्रधानमन्त्री देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका-१ मा ९१५ मतले कांग्रेसको प्यानल नै विजयी

29/06/2017

बिर्तामोड नगरपालिका १५६७ गनिसक्दा
कांग्रेस ४२२/४६४
एमाले ५७९/६५४
माओवादी १३२/१३२
राप्रपा २७८/१४५

29/06/2017

न खान्छु चुरोट न खान्छु खैनी😊
तिम्ले छाडे के भोर😏
ल्याउछु तिम्रो बैनी😍😍
✊🙏👌

https://t.co/QSb3aXyr2f
29/06/2017

https://t.co/QSb3aXyr2f

सोलुखुम्बुको लिखुविके गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । मतगणनाअनुसार अध्यक्षमा केन्द्रका डम्बरबहादुर बस्नेतले ११३६ र उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याइ विजयी भएका हुन् । अध्यक्षका निकटम् प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्...

मष्टा गाउँपालिकामा एमाले विजयी
29/06/2017

मष्टा गाउँपालिकामा एमाले विजयी

बझाङ । बझाङको मष्टा गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको सात वडा मध्ये पाँच वडामा एमालेका उम्मेदवार विजयी भएको हो । एमालेका तर्फवाट अध्यक्षका उम्मेदवार कर्णवहादुर कठायत र उपाध्यक्ष भगवती वोहोरा विजयी हुनु भएको मतगणनास्थलमा रहनु भएका अनेरास्ववियूका महासचिव ऐन महरले जानकारी दिनुभयो ।

29/06/2017

नेपालगञ्जमा काँग्रेस–एमालेबीच एक मतको अन्तर

29/06/2017

दाङको तुलसीपुर उपमहानगरपालिका
मेयर
एमाले - ९८४
काङ्ग्रेस - ६९९
माओवादी केन्द्र - ११३

Address

Asia
Kathmandu
10100

Website

Alerts

Be the first to know and let us send you an email when Mero Chintan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share