Nepali Paisa

Nepali Paisa Empowering you for financial prosperity.
(316)

दुई दिनमा भारतबाट साढे ३ लाखभन्दा बढी सिलिन्डर ग्यास आयातसमाचार कमेन्टमा
11/09/2026

दुई दिनमा भारतबाट साढे ३ लाखभन्दा बढी सिलिन्डर ग्यास आयात
समाचार कमेन्टमा

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिँदैभोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको नुवाकोटको बेलकोटगढी...
11/09/2026

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिँदै
भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको नुवाकोटको बेलकोटगढी–५ केउरिनी र धादिङको गल्छी गाउँपालिका–१ गगते जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुल मर्मत गर्दै प्राविधिकहरु । बाढीले रसुवा र नुवाकोटतर्फका पक्कि पुल सबै क्षति पुगेका छन् भने मर्मत गरेर सञ्चालन गर्न सकिने झोलुङ्गे पुलको काम थालिएको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले जनाएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

तेलको मूल्य घटेपछि विश्व बजारमा बन्ड र सेयरको बिक्री दबाब केही थामियोसमाचार कमेन्टमा
11/09/2026

तेलको मूल्य घटेपछि विश्व बजारमा बन्ड र सेयरको बिक्री दबाब केही थामियो
समाचार कमेन्टमा

भोटेकोशी विपद्‍पछि कसरी होला पुनर्निर्माण र पुनरुत्थान ? [नेपाली पैसा अन्तरक्रिया]- भिडियो कमेन्टमा
11/09/2026

भोटेकोशी विपद्‍पछि कसरी होला पुनर्निर्माण र पुनरुत्थान ? [नेपाली पैसा अन्तरक्रिया]
- भिडियो कमेन्टमा

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोगसमाचार कमेन्टमा
11/09/2026

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
समाचार कमेन्टमा

सडकपेटीमा सुत्केरी: काममा खटिएका ६ जना कर्मचारी निलम्बित
11/09/2026

सडकपेटीमा सुत्केरी: काममा खटिएका ६ जना कर्मचारी निलम्बित

प्रधानमन्त्रीसँगको संवादपछि विनोद चौधरीले भने– लगानीको पर्याप्त स्रोत छ, अब वातावरण चाहिन्छ
11/09/2026

प्रधानमन्त्रीसँगको संवादपछि विनोद चौधरीले भने– लगानीको पर्याप्त स्रोत छ, अब वातावरण चाहिन्छ

प्राकृतिक विपत्तिले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुग्यो : कुलमान घिसिङ
11/09/2026

प्राकृतिक विपत्तिले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुग्यो : कुलमान घिसिङ

बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा ९९ लाख सहयोग
11/09/2026

बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा ९९ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात
11/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

Address

Ranibari
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Paisa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Paisa:

Shortcuts

Share