Halokhabar.com-Symbol of Agriculture

Halokhabar.com-Symbol of Agriculture कृषि सम्बन्धी कुनै पनि जानकारी चाहिएमा सम्पर्क गर्नसक्नु हुन्छ । कृषि समाचारकालागि Halokhabar.com हेर्नुहोला।
01-6266222

भोजपुर लगायतका ग्रामीण बस्तीतर्फ अझै पनि ‘बालीघरे प्रथा’ कायम रहेको पाइएको छ । नगरस्तरीय दलित सञ्जालका अनुसार यहाँ करिब ...
26/09/2025

भोजपुर लगायतका ग्रामीण बस्तीतर्फ अझै पनि ‘बालीघरे प्रथा’ कायम रहेको पाइएको छ । नगरस्तरीय दलित सञ्जालका अनुसार यहाँ करिब ४० प्रतिशत दलित समुदाय अझै यही पेसामा निर्भर छन् ।

भोजपुर, १० असोज । भोजपुर लगायतका ग्रामीण बस्तीतर्फ अझै पनि ‘बालीघरे प्रथा’ कायम रहेको पाइएको छ । नगरस्तरीय

मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा रु ८५ करोड ९६ लाख बराबरको ५२२ मेट्रिकटन अलैँची निर्यात भएको छ । यो अघिल्लो वर्षक...
25/09/2025

मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा रु ८५ करोड ९६ लाख बराबरको ५२२ मेट्रिकटन अलैँची निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ९० प्रतिशतले बढी हो ।

भद्रपुर (झापा), ९ असोज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात उल्लेख्य मात्रामा बढेको छ ।

यस वर्ष दसैँलाई लक्षित गरी मुस्ताङबाट बागलुङमा कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य बढेपछि उपभोक्ता र व्यापारी दुवै पक्ष ...
25/09/2025

यस वर्ष दसैँलाई लक्षित गरी मुस्ताङबाट बागलुङमा कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य बढेपछि उपभोक्ता र व्यापारी दुवै पक्ष प्रभावित भएका हुन् ।

गलकोट (बागलुङ), ९ असोज । यस वर्ष दसैँलाई लक्षित गरी मुस्ताङबाट बागलुङमा कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य

वर्षौं विदेशमा श्रम गर्दा पनि अपेक्षित कमाइ र सन्तुष्टि नपाएका भोजपुरका धेरै युवा अहिले गाउँमै फर्किएर व्यावसायिक कृषि, ...
23/09/2025

वर्षौं विदेशमा श्रम गर्दा पनि अपेक्षित कमाइ र सन्तुष्टि नपाएका भोजपुरका धेरै युवा अहिले गाउँमै फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत जीवनयापन गर्न थालेका छन् ।

भोजपुर, ७ असोज । वर्षौं विदेशमा श्रम गर्दा पनि अपेक्षित कमाइ र सन्तुष्टि नपाएका भोजपुरका धेरै युवा अहिले गाउँमै

कर्णाली करिडोर हरेक वर्ष बर्खामा अवरुद्ध हुने भएकाले जुम्ला, मुगु र हुम्लाका किसानलाई बढी समस्या हुने गरेको हो । सडक अबर...
22/09/2025

कर्णाली करिडोर हरेक वर्ष बर्खामा अवरुद्ध हुने भएकाले जुम्ला, मुगु र हुम्लाका किसानलाई बढी समस्या हुने गरेको हो । सडक अबरुद्ध हुँदा उत्पादन भएको स्याउ बारीमै थन्किने अवस्था दोहोरिँदै आएको छ ।

काँक्रेविहार (सुर्खेत), ६ असोज । कर्णालीका हिमाली जिल्लामा प्रशस्त मात्रामा स्याउ उत्पादन भए पनि बजारसम्म

“अहिले हामी गुणस्तर मापन गरी ‘लेबलिङ र प्याकिङ’ गर्ने तयारीमा छौँ यो पछि दैनिक चार सय किलोसम्म खपत गर्न सक्ने अवस्थामा ह...
22/09/2025

“अहिले हामी गुणस्तर मापन गरी ‘लेबलिङ र प्याकिङ’ गर्ने तयारीमा छौँ यो पछि दैनिक चार सय किलोसम्म खपत गर्न सक्ने अवस्थामा हुन्छौं,” अध्यक्ष खड्का भन्छन् ।

हिले, ६ असोज । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, चैतेका दीपेन्द्र बस्नेत स्थानीय चैते सामुदायिक वन पुगेर

दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसाका रूपमा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । त...
21/09/2025

दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसाका रूपमा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्ला वर्षयता कच्चा पदार्थको अभाव र बजारमा माग घट्दै जाँदा यो पेसा संकटमा परेको छ ।

दोधारा चाँदनी (कञ्चनपुर), ५ असोज । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसाका रूपमा वाद्यवादनका

शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेको गाईको बाच्छीमा लम्पी स्किन रोग पुष्टि भएको छ ।
19/09/2025

शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेको गाईको बाच्छीमा लम्पी स्किन रोग पुष्टि भएको छ ।

कञ्चनपुर, ३ असोज । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेको गाईको बाच्छीमा लम्पी स्किन रोग

दसैँ नजिकिँदै गर्दा हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । मुस्ताङ, जुम्ला र डोल्पामा पालिएका च्याङ्ग्रा किसान र व...
19/09/2025

दसैँ नजिकिँदै गर्दा हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । मुस्ताङ, जुम्ला र डोल्पामा पालिएका च्याङ्ग्रा किसान र व्यापारीले बथानसहित मुलुकका विभिन्न सहरतर्फ पठाउन सुरु गरेका हुन्। भेडाच्याङ्ग्रा बजार झर्न थालेपछि दसैँ पर्वको वातावरण थप प्रस्ट भएको छ ।

म्याग्दी, ३ असोज । दसैँ नजिकिँदै गर्दा हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । मुस्ताङ, जुम्ला र डोल्पामा

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तु...
19/09/2025

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

काठमाडौँ, असोज ३  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण

भोजपुरका सामुदायिक विद्यालयहरूले पछिल्ला वर्षहरूमा प्राविधिक र व्यावहारिक शिक्षामा प्राथमिकता दिँदै आएका छन् । शिक्षालाई...
18/09/2025

भोजपुरका सामुदायिक विद्यालयहरूले पछिल्ला वर्षहरूमा प्राविधिक र व्यावहारिक शिक्षामा प्राथमिकता दिँदै आएका छन् । शिक्षालाई रोजगारमुखी र स्वरोजगारमूलक बनाउन विद्यालयहरूले प्रविधिमैत्री अभ्यासमूलक कक्षा सञ्चालन थालेका हुन् ।

भोजपुर, २ असोज । भोजपुरका सामुदायिक विद्यालयहरूले पछिल्ला वर्षहरूमा प्राविधिक र व्यावहारिक शिक्षामा

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तु...
18/09/2025

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण

Address

Anamnagar
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Halokhabar.com-Symbol of Agriculture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halokhabar.com-Symbol of Agriculture:

Share