
30/11/2024
गती नियन्त्रण गर्न अर्घाखाँचीमा अब टाइम कार्ड (समय सिमा निर्धारण) लागु हुने :
आज मिति २०८१।०८।१३ गते तीव्र गतिका सवारी साधनहरुलाई नियन्त्रण गरी सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ०६ नरपानी देखि डोंहोटे सम्म मिति २०८१।०८।१३ गते देखि लागु हुने गरी टिप्परहरुलाई मात्र टाईम कार्ड लागु गरि निम्नानुसारको समय निर्धारण गरिएको छ ।
नरपानी देखि डोंहोटे सम्म:- ४ घण्टा ।
डोंहोटे देखि नरपानी:- २ घण्टा ३० मिनेट ।
स्रोत - जिल्ला प्रहरी कार्यालय अर्घाखाँची।
- Arghakhanchi.Com
https://www.facebook.com/share/1AdwFQL2Gz/