Routine of Lumbini

Routine of Lumbini khabar sangalo

तुलसीपुरको पुरानो शान : ॐ शान्ति सिनेमा हलएक समय तुलसीपुरका चलचित्रप्रेमीहरूको प्रमुख आकर्षण बनेको ॐ शान्ति सिनेमा हल आज...
09/06/2026

तुलसीपुरको पुरानो शान : ॐ शान्ति सिनेमा हल

एक समय तुलसीपुरका चलचित्रप्रेमीहरूको प्रमुख आकर्षण बनेको ॐ शान्ति सिनेमा हल आज इतिहासको पानामा सीमित बनेको छ। नयाँ चलचित्र रिलिज हुँदा दर्शकहरूको भीड लाग्ने यो हलले दशकौंसम्म मनोरञ्जनको केन्द्रको रूपमा भूमिका निर्वाह गरेको थियो।

तर समयको परिवर्तनसँगै सिनेमा हल बन्द भयो, र अहिले तुलसीपुर हलविहीन अवस्थामा पुगेको छ। एक समय हाँसो, खुसी र मनोरञ्जनले भरिने यो भवन आज पुराना सम्झनाहरू बोकेर मौन उभिएको छ।

तपाईंलाई ॐ शान्ति सिनेमा हलका कुन-कुन सम्झनाहरू अझै ताजा छ ??

दाङ क्षेत्र नं. ३ अन्तर्गत आ.ब. २०८३/८४ मा संघीय सरकारबाट सडक, पुल तथा शहरी पूर्वाधार विकासका लागि ७० करोड २५ लाख रुपैया...
09/06/2026

दाङ क्षेत्र नं. ३ अन्तर्गत आ.ब. २०८३/८४ मा संघीय सरकारबाट सडक, पुल तथा शहरी पूर्वाधार विकासका लागि ७० करोड २५ लाख रुपैयाँ बजेट ।।।।

घरमै बसेर म्याग्दि जिल्लामा अबस्थित प्रसिद्द गलेस्वर धाम मन्दिर को दर्शन गर्नुहोस ।❤️🙏 ❤️❤️
09/06/2026

घरमै बसेर म्याग्दि जिल्लामा अबस्थित प्रसिद्द गलेस्वर धाम मन्दिर को दर्शन गर्नुहोस ।❤️🙏
❤️❤️

शुभ बिहानि पशुपतिनाथको मन्दिरको दर्शनले तपाईंको दिन मंगलमय र सफल रहोस्। धन्यवाद। 🌼🕉️ 🥰🥰
08/06/2026

शुभ बिहानि पशुपतिनाथको मन्दिरको दर्शनले तपाईंको दिन मंगलमय र सफल रहोस्। धन्यवाद। 🌼🕉️
🥰🥰

नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको जनाएको छ।
07/06/2026

नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको जनाएको छ।

गर्मि अनि लिच्चिकाे मौसम ..................
07/06/2026

गर्मि अनि लिच्चिकाे मौसम ..................

रास्ट्रीय स्वतन्त्र पार्टि दाङ्ग जिल्ला नबनिर्बाचित कार्यसमिति लाई हार्दिक बधाई  ।। सभापति: किरन खनालउपसभापती : निराजन थ...
07/06/2026

रास्ट्रीय स्वतन्त्र पार्टि दाङ्ग जिल्ला नबनिर्बाचित कार्यसमिति लाई हार्दिक बधाई ।।
सभापति: किरन खनाल
उपसभापती : निराजन थापा
सचिब : अशिम भुसाल
सह सचिब : प्रमिला रोका मगर
सदस्यहरु : प्रताप पुन मगर , चुम्मन चौधरि , गोमा शर्मा , पबित्रा बिक


तुल्सिपुर ११ मोतिपुरमा रहेको भाइरल पुलबाट सुर्यास्त हुदै गर्दाको दृस्य , बिदाको दिन फो टाे खिच्ने TikTok बनाउनेकाे भिड अ...
06/06/2026

तुल्सिपुर ११ मोतिपुरमा रहेको भाइरल पुलबाट सुर्यास्त हुदै गर्दाको दृस्य , बिदाको दिन फो टाे खिच्ने TikTok बनाउनेकाे भिड अत्याधिक हुने गर्छ !!

  🤪🤪प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आ'पत्ति जनाउँदै YCL दाङले प्रधानमन्त्रीलाई माफी माग्न र राजीनामा दिन आ...
06/06/2026

🤪🤪
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आ'पत्ति जनाउँदै YCL दाङले प्रधानमन्त्रीलाई माफी माग्न र राजीनामा दिन आग्रह गरेको छ।

'नेपाली ब्रो' उपनामले चिनिने रेस्लर ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि खु'कुरी प्र'हार गरी...
06/06/2026

'नेपाली ब्रो' उपनामले चिनिने रेस्लर ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि खु'कुरी प्र'हार गरी ह'त्या गरेका छन्।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Routine of Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share