Yatayat Khabar

Yatayat Khabar यातायात सम्पुर्ण सम्पुर्ण खबरको लागि यातायात खबरलाई फलो गर्नुहोला ।।।

29/09/2025

बिहान चढेको EV मा बेलुका आयो TV मा 😭

बोलेरो दु*र्घटना, १२ जना घा*इतेकाठमाडौंबाट आइरहेको बा २० च ९३१ नम्बरको बोलेरो पिकअप दु¥र्घटना हुँदा चालकसहित १२ जना घा+इ...
29/09/2025

बोलेरो दु*र्घटना, १२ जना घा*इते
काठमाडौंबाट आइरहेको बा २० च ९३१ नम्बरको बोलेरो पिकअप दु¥र्घटना हुँदा चालकसहित १२ जना घा+इते भएका छन्।

सिन्धुलीको खुर्कोटनजिकै मरिन डाइभर्सन नजिक उक्त बोलेरो दु¥र्घटनामा परेको हो।

जिल्ला प्रहरी सिन्धुलीका अनुसार घा+इतेहरूको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उ`पचार भइरहेको छ।

दु*र्घटनापछि खुर्कोटबाट नेपाल प्रहरी र स*शस्त्र प्रहरीको गोताखोर टोली उ*द्धारमा खटिएको प्रहरीले जनाएको छ।

✌️ जना मात्रै छौं बसको टिकट पाइएन रे 🤔 भोलीको लागि बुटवल सम्म जाने ट्याक्सीमा ✌️ सिट खाली रहेको जानकारी आयो है 🤗इच्छुकले...
29/09/2025

✌️ जना मात्रै छौं बसको टिकट पाइएन रे 🤔 भोलीको लागि बुटवल सम्म जाने ट्याक्सीमा ✌️ सिट खाली रहेको जानकारी आयो है 🤗इच्छुकले👇️ सम्पर्क गर्नुहोला

28/09/2025

काठमाडौं बाट फटकशिला हुँदै मेलम्ची जाने बाटोमा यात्रु बस दुर्घटना!! घाईते वा हताहतीको बिबरण आउन बाकी!! साथै उदयपुरमा पनि हायस रोडदेखि तल झरेको छ।खोटाङ लगायत अन्य ठाँउमा जाने बोलेरोहरुले क्षमता भन्दा वढी मान्छे र मनपर्दो भाडादर उठाएको गुनासो आएको छ।वेलैमा क्षतिहुन वाट बचौं।सच्चियौं।सम्वन्धित निकायको ध्यान जावस॥

सबै जना काठमाडौंदेखि दशैं मनाउन गाउँ घर जाँदै हुनुहुन्छ होला । गाउँ जाँदा यो कुरामा ध्यान दिनु होला । - TikTok बनाउनका ल...
25/09/2025

सबै जना काठमाडौंदेखि दशैं मनाउन गाउँ घर जाँदै हुनुहुन्छ होला । गाउँ जाँदा यो कुरामा ध्यान दिनु होला ।
- TikTok बनाउनका लागि मात्र धान काटे जस्तो गर्ने
- नुहाउन को लागि bathroom खोज्ने
- अर्काको बारीमा पसेर काँक्राको 'बतिला' टिप्ने ,
- ग्याँस नभएको घरमा दिउँसोमा गएर चिया पकाउन बाध्य पार्ने,
- मोबाइल झिकेर 'चोँचो' सोझ्याइहाल्ने ,
- दूध खाँदा गोबरको 'हस्को' आयो भन्ने ,
- पाँच रुपैँया वाला तास खेल्दा हजारको नोट खालमा फाल्ने,
- क्रिकेट खेलिरहेको बिचमा गएर ' दाई बल खेल्छु' भन्ने,
- पन्ध्र सयको पाइन्ट तल झारेर सयको तिनथान जाली परेको कट्टु देखाउँदै हिँड्ने,
- नाटक पारेर ठुटे English बोल्ने,
- सबै थाहा हुदाहुदै नि नजाने झै गरेर यो के हो के हो भनेर सोध्ने
- खाना खादा हात भाचिएको जसरी नजानी नजानी spoon स्पुन छैन भन्ने
जस्ता 'बेहोरा' नदेखाउनुहोला ।

विजया दशमी २०८२ को मंगलमय शुभकामना
नमस्कार🙏

😭😭😭
24/09/2025

😭😭😭

दशैंको अवसरमा साझा यातायातमा 300 रुपैयाँमै काठमाडौं–चितवन यात्रा गर्न सकिने भएको छ । ❤️
24/09/2025

दशैंको अवसरमा साझा यातायातमा 300 रुपैयाँमै काठमाडौं–चितवन यात्रा गर्न सकिने भएको छ । ❤️

23/09/2025
23/09/2025
22/09/2025
नागढुङ्गा सुरुङमार्गबाट सार्वजनिक  सवारी साधन  निःशुल्क सञ्चालन गर्न पाईने ।।
21/09/2025

नागढुङ्गा सुरुङमार्गबाट सार्वजनिक सवारी साधन निःशुल्क सञ्चालन गर्न पाईने ।।

Address

Kathmandu
44600

Telephone

+9779869101418

Website

Alerts

Be the first to know and let us send you an email when Yatayat Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yatayat Khabar:

Share