Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक

  • Home
  • Nepal
  • Kathmandu
  • Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक

२२ जेठ २०५८ बाट प्रकाशन सुरु भएको ‘राजधानी राष्ट्रिय दैनिक’ पत्रिका वर्षाै देखि निरन्तर लोकतन्त्र र विधिको शासनको पथमा अविचलित र अविराम यात्रामा छ । निष्पक्ष, निडर र स्वतन्त्र समाचार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ नेपाली सञ्चार जगत्मा मूलधारको रूपमा स्थापित छ ।

दुई दशकभन्दा बढीको यो अवधिमा ‘राजधानी राष्ट्रिय दैनिक’ले निर्भीक एवं जिम्मेवार पत्रकारिताको उद

ाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार, विचार आदि पस्कँदै आएको छ । स्थापनाकालदेखि नै ‘राजधानी राष्ट्रिय दैनिक’ले समाजमा लुकेका पाटाहरूको उजागर गर्दै खोजी समाचारलाई विशेष प्राथमिकता दिँदै आएको छ । विभिन्न विषयगत क्षेत्रका विचार र अभिव्यक्ति प्रकाशन गरी समसामयिक विषयमा आमजनमानसलाई सुसूचित गर्दै आलोचनात्मक बहसमा लैजाने गरेको छ । यसै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ समकालीन नेपाली पत्रकारितामा अग्रपंक्तिमा उभिन सकेको हो । स्थापनाकालदेखि नै १२ पृष्ठमा प्रकाशन हुँदै आएको ‘राजधानी राष्ट्रिय दैनिक’ हाल काठमाडौंसहित धरान र बुटवलबाट एकैसाथ प्रकाशन भइरहेको छ ।

Twitter Detail
Twitter link::https://x.com/rajdhani_daily
Get latest on twitter

आजको राजधानी दैनिक पढ्नुभयो ?https://rajdhani.com.np- काठमाडौंको फोहोरमा ‘फोहोरी राजनीति’- मन्त्रीपिच्छे कर्मचारी, सरकार...
01/11/2025

आजको राजधानी दैनिक पढ्नुभयो ?
https://rajdhani.com.np
- काठमाडौंको फोहोरमा ‘फोहोरी राजनीति’
- मन्त्रीपिच्छे कर्मचारी, सरकारी कार्यालयमा अस्थायी र करारको भीड
- बाढीपीडितको पालमुनि बास, हरायो आस

https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/d1b12c5b-84b6-4b39-aecb-f2813422d9e2

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको...
01/11/2025

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस)बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ ।

RajdhaniDaily.com | काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यट.....

जेनजी आन्दोलनपछि गठन भएको संघीय सरकारले गत ५ असोजमा स्वीकृत दरबन्दीबाहेक करार तथा ज्यालादारीमा कर्मचारी नराख्ने निर्णय ग...
01/11/2025

जेनजी आन्दोलनपछि गठन भएको संघीय सरकारले गत ५ असोजमा स्वीकृत दरबन्दीबाहेक करार तथा ज्यालादारीमा कर्मचारी नराख्ने निर्णय गरेको थियो । सो निर्णयमा टेकेर संघीय अर्थ मन्त्रालयले ७ असोजमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने गराउने सम्बन्धमा परिपत्र गरेको छ ।

RajdhaniDaily.com | धनगढी । जेनजी आन्दोलनपछि गठन भएको संघीय सरकारले गत ५ असोजमा स्वीकृत दरबन्दीबाहेक करार तथा ज्यालादारीमा क...

भारतको विभिन्न राज्यमा जोखिम पूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्य...
01/11/2025

भारतको विभिन्न राज्यमा जोखिम पूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज परिवारको जिम्मा लगाइएको छ ।

RajdhaniDaily.com | काठमाडौं । भारतको विभिन्न राज्यमा जोखिम पूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर मधेश प....

खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले नयाँ विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्याम्पसको सातौं साधारणसभा...
01/11/2025

खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले नयाँ विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्याम्पसको सातौं साधारणसभामा क्याम्पस प्रमुख कृष्णबहादुर राईले समय अनुकूल आवश्यक विषय थप गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

RajdhaniDaily.com | खोटाङ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले नयाँ विषय थप गर्ने योजना बनाएको छ । कात्तिक १४ गते सम्पन्न क्य....

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आर्थिक वर्ष २०८१–८२ मा १ हजार २०१ उजुरी दर्ता भए । अघिल्लो वर्षबा...
01/11/2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आर्थिक वर्ष २०८१–८२ मा १ हजार २०१ उजुरी दर्ता भए । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका १५९ सहित कुल १ हजार ३६० उजुरीमध्ये करिब ८७ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएका छन् । अब १०१ उजुरी मात्र फछ्र्यौट हुन बाँकी छन् ।

RajdhaniDaily.com | पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा गत आर्थिक वर्ष २०८१–८२ मा १ हजार २०१ उजुरी द.....

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं–७, भटेनीस्थित पृथ्वी माविमा आयोजित निस्शुल्क दन्त शिविरमा ६११ विद्यार्थीको उपचार ...
01/11/2025

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं–७, भटेनीस्थित पृथ्वी माविमा आयोजित निस्शुल्क दन्त शिविरमा ६११ विद्यार्थीको उपचार गरिएको छ ।

RajdhaniDaily.com | रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं–७, भटेनीस्थित पृथ्वी माविमा आयोजित निस्शुल्क दन्त शिवि....

जिल्लामा गरिबी निवारण, स्वरोजगार, स्वास्थ्य तथा शैक्षिक उत्थान लगायतका क्षेत्रमा क्रियाशिल सेभ द सप्तरी नामक संस्था आफनो...
01/11/2025

जिल्लामा गरिबी निवारण, स्वरोजगार, स्वास्थ्य तथा शैक्षिक उत्थान लगायतका क्षेत्रमा क्रियाशिल सेभ द सप्तरी नामक संस्था आफनो स्थापनाको २६ वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।

RajdhaniDaily.com | राजविराज । जिल्लामा गरिबी निवारण, स्वरोजगार, स्वास्थ्य तथा शैक्षिक उत्थान लगायतका क्षेत्रमा क्रियाशिल स....

नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा नेपालगञ्जमा दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप प्रतियोगिता–२०२५ शुक्रबार बिहा...
01/11/2025

नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा नेपालगञ्जमा दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप प्रतियोगिता–२०२५ शुक्रबार बिहानदेखि सुरु भएको छ ।

RajdhaniDaily.com | नेपालगञ्ज । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा नेपालगञ्जमा दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसी.....

गत १८ असोजको बाढीले घर बगाएपछि इलामका बाढीपीडित अझै पनि पालमुनि दैनिकी कटाइरहेका छन् । चिसो मौसम र पटकपटक पानी परेपछि चु...
01/11/2025

गत १८ असोजको बाढीले घर बगाएपछि इलामका बाढीपीडित अझै पनि पालमुनि दैनिकी कटाइरहेका छन् । चिसो मौसम र पटकपटक पानी परेपछि चुहिएको पानीबाट तर्किंदै पालमुनि बस्नुको विकल्प छैन ।

RajdhaniDaily.com | इलाम । गत १८ असोजको बाढीले घर बगाएपछि इलामका बाढीपीडित अझै पनि पालमुनि दैनिकी कटाइरहेका छन् । चिसो मौसम र .....

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा हुने राजनीतिले ककनी गाउँपालिका र धुनिबेंसी नगरपालिकाका नागरिक आन्दोलन र आश...
01/11/2025

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा हुने राजनीतिले ककनी गाउँपालिका र धुनिबेंसी नगरपालिकाका नागरिक आन्दोलन र आश्वासनको चपेटामा फस्दै आएका छन् ।

RajdhaniDaily.com | काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा हुने राजनीतिले ककनी गाउँपालिका र धुनिबेंसी नग.....

जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको मुद्दा चर्को बन्दैगर्दा पार्टी विभाजनको लहर चलेको छ ।
01/11/2025

जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको मुद्दा चर्को बन्दैगर्दा पार्टी विभाजनको लहर चलेको छ ।

RajdhaniDaily.com | काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको मुद्दा चर्को बन्दैगर्दा पार्टी विभा....

Address

Chabahil
Kathmandu
44602

Telephone

+97714811080

Website

https://rajdhani.com.np/

Alerts

Be the first to know and let us send you an email when Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdhani National Daily - राजधानी राष्ट्रिय दैनिक:

Share

Our Story

२२ जेठ २०५८ बाट प्रकाशन सुरु भएको ‘राजधानी राष्ट्रिय दैनिक’ पत्रिका निरन्तर लोकतन्त्र र विधिको शासनको पथमा अविचलित र अविराम यात्रामा छ । निष्पक्ष, निडर र स्वतन्त्र समाचार, समाचारमूलक सामग्री र विचार प्रवाह गरेकै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ नेपाली सञ्चार जगत्मा मूलधारको रूपमा स्थापित छ । एक दशकभन्दा बढीको यो अवधिमा ‘राजधानी राष्ट्रिय दैनिक’ले निर्भीक एवं जिम्मेवार पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रमा समाचार, विचार आदि पस्कँदै आएको छ । स्थापनाकालदेखि नै ‘राजधानी राष्ट्रिय दैनिक’ले समाजमा लुकेका पाटाहरूको उजागर गर्दै खोजी समाचारलाई विशेष प्राथमिकता दिँदै आएको छ । विभिन्न विषयगत क्षेत्रका विचार र अभिव्यक्ति प्रकाशन गरी समसामयिक विषयमा आमजनमानसलाई सुसूचित गर्दै आलोचनात्मक बहसमा लैजाने गरेको छ । यसै कारण ‘राजधानी राष्ट्रिय दैनिक’ समकालीन नेपाली पत्रकारितामा अग्रपंक्तिमा उभिन सकेको हो । स्थापनाकालदेखि नै १२ पृष्ठमा प्रकाशन हुँदै आएको ‘राजधानी राष्ट्रिय दैनिक’ हाल काठमाडौंसहित धरान र बुटवलबाट एकैसाथ प्रकाशन भइरहेको छ । पछिल्लो समयमा ‘राजधानी राष्ट्रिय दैनिक’ले नियमित पृष्ठहरूका साथसाथै समसामयिक मुद्दा र घटनामा आधारित रहेर विशेषांकसमेत प्रकाशन गर्दै आएको छ ।