Nepal Face

Nepal Face सत्यलाई प्राथमिकता, तथ्यलाई आधार।
नेपाल र विश्वका हरेक महत्वपूर्ण समाचार तपाईंको पहुँचमा।

प्रधानमन्त्री वालेनकी छोरीको जन्मदिन आइतबार हो । वालेनकी छोरी दुई वर्ष पुगेर तीन बर्षमा लागेकी छिन् । प्रधानमन्त्री शाह ...
23/08/2026

प्रधानमन्त्री वालेनकी छोरीको जन्मदिन आइतबार हो । वालेनकी छोरी दुई वर्ष पुगेर तीन बर्षमा लागेकी छिन् । प्रधानमन्त्री शाह शुक्रबार सडकमार्ग हुँदै मुस्ताङ गएका थिए । श्रीमती र छोरीसहित उनी निजी भ्रमणमा निस्किएका थिए ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह छोरीको जन्मदिन मनाउन मुस्ताङ भ्रमणमा गएको खुलेको छ । प्रधानमन्त्री वाले...

स्मार्ट टेलिकम गैरकानुनी रुपमा लिलामीमा संलग्न सर्वेश जोशी पक्राउ पर्नासाथ ऊलक पक्राउ परेका थिए । तर लिलामीमा संलग्न उक्...
23/08/2026

स्मार्ट टेलिकम गैरकानुनी रुपमा लिलामीमा संलग्न सर्वेश जोशी पक्राउ पर्नासाथ ऊलक पक्राउ परेका थिए । तर लिलामीमा संलग्न उक्त कम्पनीका मुख्य ब्यक्ति राजेन्द्रभक्तलाई भने पक्राउ पनि गरिएन ।

पूरा समाचार कमेन्टमा

सामान्य आर्थिक परिवारका बस्नेत अहिले आफूलाई करोडपति भन्छन् । उनी तथा परिवारको नाममा सान्दर्भिक निर्माण सेवा प्रालि, निलड...
22/08/2026

सामान्य आर्थिक परिवारका बस्नेत अहिले आफूलाई करोडपति भन्छन् । उनी तथा परिवारको नाममा सान्दर्भिक निर्माण सेवा प्रालि, निलडेभिड इन्टरनेसनल युनिसेक्स सलोन, क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि, ड्रिमटाउन डेभलपर्स प्रालि, क्षमादेवी इन्टेरियर, क्षमादेवी इन्टरनेसनल प्रालि जस्ता कम्पनी छन् ।

काठमाडौं । १८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २ सय २६ केजी रक्तचन्दन बरामद गर्छ । बा १ ख ५७५९ नम्बरको ...

22/08/2026

जति पनि मन्त्री, नेता आउनुहुन्छ अबिर खादा लाइदिन हतार नगर्नुस, समस्या समाधान गरेर आएपछि अबिर र खादा लाउछुः- मन्त्री प्रतिभा रावल

महानिरीक्षक पौडेलले शहीद परिवारका सदस्यहरुको सुख दुःखमा संगठनको सदैव साथ र सहयोग रहने उल्लेख गर्दै भोलिका दिनमा उनीहरुको...
22/08/2026

महानिरीक्षक पौडेलले शहीद परिवारका सदस्यहरुको सुख दुःखमा संगठनको सदैव साथ र सहयोग रहने उल्लेख गर्दै भोलिका दिनमा उनीहरुको सदस्यमा आइपर्ने हरेक समस्या समाधानको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको युनिटमा सम्पर्क गरी सहयोग लिन सहीद परिवारका सदस्यहरुलाई सुझाव दिएका छन् ।

पूरा समाचार कमेन्टमा

आईजीपी पौडेलले सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुले समेत नजिकै रहेका सहिद परिवारका सदस्यहरुसँग समय–समयमा सम्पर...
22/08/2026

आईजीपी पौडेलले सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुले समेत नजिकै रहेका सहिद परिवारका सदस्यहरुसँग समय–समयमा सम्पर्क गरी उनीहरुका गुनासो तथा समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले साउन ६ गते सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रे....

सअघि प्रधानमन्त्री शाह पोखराबाट सेनाको हेलिकप्टरमार्फत् मुस्ताङ जाने तयारी रहेको बताइएको थियो । तर अन्तिम समयमा हेलिकप्ट...
22/08/2026

सअघि प्रधानमन्त्री शाह पोखराबाट सेनाको हेलिकप्टरमार्फत् मुस्ताङ जाने तयारी रहेको बताइएको थियो । तर अन्तिम समयमा हेलिकप्टरको विकल्प छाडेर उनी सडकमार्गबाटै मुस्ताङतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङ गएको बताइएको छ ।

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार बिहान पोखराबाट सडकमार्ग हुँदै मुस्ताङतर्फ गएका छन् । शुक्रबा....

प्रधानमन्त्री शाहको विश्वासपात्र बनेकी राणाले त्यही आधारमा संचयकोषमा पहिलो नम्बरमा सिफारिस भएका कटुवाललाई उनको अवकाशको म...
22/08/2026

प्रधानमन्त्री शाहको विश्वासपात्र बनेकी राणाले त्यही आधारमा संचयकोषमा पहिलो नम्बरमा सिफारिस भएका कटुवाललाई उनको अवकाशको मितिसम्म नियुक्ति अड्काइन् । र, बिजयकुमारलाई प्रशासक बनाउन सफल भएकी छन् । बिजयकुमारलाई नियुक्ति गराउन बिदूषी कोषको बिज्ञापन हुँदादेखि नै चलखेलमा लागेको आरोप छ ।

पूरा समाचार कमेन्टमा

स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ...
21/08/2026

स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) खरिद गरेको छ । कुनै पनि खोप डब्लुएचओ प्रीक्वालिफाई हुनुपर्नेमा सम्बन्धित देशको मात्र क्वालिफाई (जीएमपी) भएको एआरभी खरिद गरिएको छ ।

पूरा समाचार कमेन्टमा

रास्वपाको यसअघिको केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य रहेका भण्डारीले रेडक्रसमा पार्टीका कार्यकर्ता भर्ति गर्न धमाधम ...
21/08/2026

रास्वपाको यसअघिको केन्द्रीय कार्यसमितिको केन्द्रीय सदस्य रहेका भण्डारीले रेडक्रसमा पार्टीका कार्यकर्ता भर्ति गर्न धमाधम शाखा बिघटन गर्न लागेको आरोप छ । रेडक्रसमा राजनीतिकरणको बिरोधमा बोल्दै र लेख्दैआएका भण्डारी अहिले धमाधम शाखा बिघटन गर्दै रास्वपा भर्ति गर्न लागेपछि उनको कथनी एउटा करनी अर्कै देखिएको छ ।

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधानबिपरीत गठन गरिएको विशालकुमार भण्डारी नेतृत्वको तदर्थ समिति र जिल्ला प्...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Face posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share