Yatayat Sarokar

Yatayat Sarokar Online news portal of transportation sector

इन्ड्राइभ चालकहरूको प्रदर्शन                                                                    कमिसन घटाउन र उचित भाडा ...
05/08/2026

इन्ड्राइभ चालकहरूको प्रदर्शन
कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।
कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरुले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा उनीहरुले प्रदर्शन थालेका हुन् ।
स्राेतः Nepal Photo Library

पेट्रोलियम पदार्थको मुल्यबृद्धी ।
03/08/2026

पेट्रोलियम पदार्थको मुल्यबृद्धी ।

24/07/2026

साथीको महत्व ।
इजिप्टको एक सडकमा टाएर पंचर भएर पल्तिन लागेको टकलाई अर्को टकले आड दिंदा दुर्घटनाबाट बचेको थियो ।

10/07/2026

आत्मदाह गरेका गणेश नेपाली र महानगर प्रहरी बिच ‘ह्वील लक’ को विषयमा भएको विवाद !

दुखद् खबर ।आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन भएको छ ।राइड सेयेरिङ चालकको काम गर्दै आएका नेपालीको हिजो त्रिपुरेश्वर...
10/07/2026

दुखद् खबर ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन भएको छ ।
राइड सेयेरिङ चालकको काम गर्दै आएका नेपालीको हिजो त्रिपुरेश्वरमा महानगर प्रहरीले बाइकमा ह्लिलक गरेपछि आक्रोसित भएर शरिरमा आगो लगाएका थिए ।

10/07/2026

केटेश्वर चोकमा स्टर्ट बन्द भएको टेम्पो ठेल्न सहयोग गर्दै एक ट्राफिक प्रहरी ।
२०८३ असार २६, बिहान करिब ११ बजे ।
Video Credit: Ajit Ganwali

आज काठमाडौं उपत्यकाको अधिकांस पेट्रोलपम्पहरु बन्द छन् ।यसले धेरै उपभोक्ता समस्यामा परेका छन् ।B***n
01/07/2026

आज काठमाडौं उपत्यकाको अधिकांस पेट्रोलपम्पहरु बन्द छन् ।
यसले धेरै उपभोक्ता समस्यामा परेका छन् ।
B***n

30/06/2026

सवारी चालकको धारणा !

VC: SocialMedia

ke bhannuunchha ?
26/06/2026

ke bhannuunchha ?

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yatayat Sarokar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share