Samata press

Samata press Official page of www.samatapress.com..
Samata Media Lab
-
.
.

'ताजा समाचार र निष्पक्ष विचार'का लागि https://samatapress.com/ हेर्दै गर्नुहोला। हामी समाचार मात्रै लेख्दैनौँ, समाचारकै माध्यमबाट समतामूलक समाज निर्माणको अभियानमा समेत टेवा पुर्‍याउने प्रयास गरिरहेका छौँ। हामीलाई साथ दिएर सहयोग गर्नुहोस्।

सल्लाह, सुझाव र प्रतिक्रियाका लागि :
Email : [email protected]
Website : https://samatapress.com/
Facebook : https://www.facebook.com/samatapress
Twitter : https://x.com/samatapress

12/10/2025

चुनावअघि नोटबन्दी गर्नुपर्छ।

11/10/2025

प्रस्तावमै कुरा नमिलेपछि स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक

11/10/2025

नियमित कि विशेष महाधिवेशन ? यसो भन्छन् प्रवक्ता प्रकाशसरण महत :-

Good Morning ! पाथीभरा माताको दर्शन गर्नुहोस्। लामो यात्रा गर्दैहुन्छ भने मौसमका बारेमा जानकारी लिएर मात्रै यात्रा गर्नु...
03/10/2025

Good Morning ! पाथीभरा माताको दर्शन गर्नुहोस्। लामो यात्रा गर्दैहुन्छ भने मौसमका बारेमा जानकारी लिएर मात्रै यात्रा गर्नुहोला।

शुभदिन !

Samata Press दसैँ मनाउन ६ लाख ११ हजारभन्दा धेरै मानिसहरूले काठमाडौँ छोडेका छन्।
01/10/2025

Samata Press दसैँ मनाउन ६ लाख ११ हजारभन्दा धेरै मानिसहरूले काठमाडौँ छोडेका छन्।

GenZ सहिदको सम्झनामा दीप प्रज्वलन गर्दै गगन थापाकाठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेन-जी आन्दोलनका क्रम...
20/09/2025

GenZ सहिदको सम्झनामा दीप प्रज्वलन गर्दै गगन थापा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन गरेको छ ।

शान्तिबाटिकामा भएको दीप प्रज्वलनमा आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा लगायत नेताहरु सहभागी थिए।

16/09/2025

जेन-जी प्रदर्शनले माओवादी कार्यालय ध्वस्त

16/09/2025

जेन-जी सहिदलाई सरकारले के दिन्छ ? यस्तो छ मन्त्रिपरिषद्को निर्णय

20/08/2025

प्रतिनिधिसभा सदस्य सीता मिजारले सरकारले दलित समुदायको थर सूचीकरणमा आलटाल देखाएको भन्दै प्रश्न उठाएकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मिजारले राष्ट्रिय दलित आयोगले चार वर्ष लगाएर अध्ययन अनुसन्धान गरी तयार पारेको दलित समुदायका विभिन्न थरहरू सूचीकरणका लागि पठाएपनि सरकारले निर्णय नगर्दा हजारौँ सर्वसाधारणको भविष्यमाथि खेलवाड भइरहेको बताइन्।

'राष्ट्रिय दलित आयोगले ४ वर्ष लगाएर अध्ययन अनुसन्धान गरी तयार पारेको दलित समुदायका विभिन्न थरहरु सूचीकरणको लागि राष्ट्रिय दलित आयोग ऐन, २०७४ बमोजिम सरकारलाई सूची सिफारिस गरेको रहेछ। तर त्यसका लागि पटक-पटक ताकेता गर्दा पनि सरकारले हालसम्म निर्णय गरेको छैन,' उनले प्रश्न गर्दै भनिन्, 'यति सामान्य कामका लागि पनि सरकारलाई किन फुर्सद मिलेको छैन?'
Sita Mijar

20/08/2025

भारत र चीनले फेरि लिपुलेक पास हुँदै द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका छन्।

यो पास नेपालको लिम्पियाधुरा क्षेत्रबाट ५६ किमी भित्र पर्दछ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्तामा सहमति भएको हो। भारतीय विदेश मन्त्रालयले जारी वक्तव्यमा लिपुलेकसहित शिपकी ला र नाथू ला पास हुँदै व्यापार पुनः सुरु गर्ने उल्लेख छ।

सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ समकक्षी ली खछियाङबीच पनि लिपुलेकमार्फत व्यापार गर्ने सहमति भएको थियो। करिब १० वर्षपछि फेरि नेपालको भूमि प्रयोग गरी व्यापार गर्ने निर्णय भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्...
19/08/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउँदै युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको पनि बताए ।





दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।
12/11/2024

दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ ।

तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ । आठराई गाउँपालिका-.....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Samata press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samata press:

Share

Khula Patra

।। ताजा समाचार र जानकारीकालागि https://khulapatra.com/ नियमित हेर्नुहोस् ।।