Press Mitra TV

Press Mitra TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Press Mitra TV, Media/News Company, Kathmandu.

pressmitra.com is nepali online news portal we are since 2075 Entertainment special variety, news and journalist -centered learning community through a commitment to excellence in media field.

काठमाडौं महानगरले दरबारमार्गमा कार्यक्रम आयोजना गरेर वातावरण प्रदूषण गरेको भन्दै नेकपा एमालेलाई रु एक लाख जरिवाना गरेको ...
22/11/2024

काठमाडौं महानगरले दरबारमार्गमा कार्यक्रम आयोजना गरेर वातावरण प्रदूषण गरेको भन्दै नेकपा एमालेलाई रु एक लाख जरिवाना गरेको छ । यस विषयमा तपाइको धारणा क छ ?

22/11/2024

कोटेश्वरमा दुर्गा प्रसाइको शक्ति प्रदर्शन ! के भन्छन् समर्थक ?

18/11/2024

रास्वपाले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने

ट्रम्पले जित्दा सुनको मुल्यमा भारी गिरावट
07/11/2024

ट्रम्पले जित्दा सुनको मुल्यमा भारी गिरावट

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि...
06/11/2024

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि उनले बुधबार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् ।

लिखु गाउँपालिका-६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।ज...
01/11/2024

लिखु गाउँपालिका-६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा-छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका-३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो ।

दुर्घटनामा तादी-३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ । निजको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको छ ।

सहकारी प्रकरणमा गगन गर्जन, आफ्नै उपसभापति गुरुङलाई थुन्न सरकार सँग माग
28/10/2024

सहकारी प्रकरणमा गगन गर्जन, आफ्नै उपसभापति गुरुङलाई थुन्न सरकार सँग माग

कास्की प्रहरीले भन्यो 'इजलासमा रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन, टिकटकमा भ्रमपूर्ण सामाग्री नराख्नू'
27/10/2024

कास्की प्रहरीले भन्यो 'इजलासमा रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन, टिकटकमा भ्रमपूर्ण सामाग्री नराख्नू'

धरान उपमहानगरपालिका–१५ को निराजन बस्ती हुँदै कन्या पोखरीसम्मको सडक निर्माण सुरु भएको ५ वर्ष नाघ्यो । दुई वर्षभित्र निर्म...
27/10/2024

धरान उपमहानगरपालिका–१५ को निराजन बस्ती हुँदै कन्या पोखरीसम्मको सडक निर्माण सुरु भएको ५ वर्ष नाघ्यो । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखेको यो सडकको काम एक वर्षयता बन्द छ । वर्षाका कारण पहिरो र भेलले सडक भत्किएका कारण गाडी गुड्न सक्ने अवस्था छैन ।

‘दिनैपिच्छे धरान ओहोरदोहोर गर्नुपर्छ, बाटो नबन्दा कतिपटक लडियो,’ खुट्टाको डाम देखाउँदै स्थानीय कान्छा राईले भने, ‘ठेकेदारले काम गरेन, गरेको काम पनि गुणस्तरीय भएन ।’ उनका अनुसार सडक भत्काउने काम छिटो भएपनि बनाउने काम भने रोकिएको छ ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।नेपाल क्रिकेट...
26/10/2024

नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।शनिबार काठमाडौंमा कोप—२९...
26/10/2024

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए । OK

नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस नि...
26/10/2024

नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Press Mitra TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Press Mitra TV:

Share