Namaste Gulmi

Namaste Gulmi Namaste Gulmi is a page That helps to share news and Articles. We do share photos, videos, गुल्मेली हरु को डिजिटल News पेज तपाईहरु को सुख दुख को साथी

23/11/2021

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन गुल्मीको अपडेट
नेपाली कांग्रेस गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनको ४ सय ५० मत गणना :-
खुल्ला १० जना
१) कृष्ण प्रसाद खरेल १०४
२) खिलध्वज पन्थी ३५३
३) चन्द्रबहादुर केसी २३७
४) छ्न्दबहादुर पहराई २९०
५) डा. दामोदर भुसाल २९२
६) नगेन्द्र अर्याल ७१
७) नरबहादुर अधिकारी ११९
८) प्रेमनारायण भण्डारी २५७
९) भगतसिंह खड्का २७३
१०) भुवनप्रसाद श्रेष्ठ २९६
११) महेन्द्र प्रसाद भण्डारी २२५
१२) मुकुन्दहरि गौतम ३४
१३) लुमकान्त भण्डारी ६४
१४) विष्णु कुमार खत्री ९४
१५) शालिकराम पन्थी १५३
१६) सुदर्शन खनाल १६५
१७) हरिनारायण सापकोटा १३२
१८) हरिबहादुर खत्री १४६
१९) त्रैलोक्य प्रताप सेन २२२
२०) ज्ञानहरि सापकोटा २०५
महिला ४ जना
१) अनिषा केसी १६२
२) अमृतादेवी कुँवर २०४
३) कल्पना घिमिरे २२३
४) निर्मला खत्री १६८
५) विष्णुकुमारी सापकोटा २४०
६) विष्णु कुँवर पौडेल १५१
७) लक्ष्मी पाण्डे (उमा) ८४
८) शुसिला भुसाल २०६
दलित पुरुष १ जना
१) टेक बहादुर विश्वकर्मा १७७
२) रोमबहादुर विश्वकर्मा १८३
जनजाती पुरुष १ जना
१) ईन्द्र बहादुर घर्ती निर्मोही १८२
२) गोपाल थापा मगर १८९
जनजाति महिला १ जना
१) नरमती राकसकोटी १४२
२) हिमकला राना २२०
खस आर्य पुरुष ३ जना
१) काशि बहादुर बोहोरा २२७
२) कृष्ण प्रसाद सापकोटा २०५
३) सिए पदम भट्टराई २५९
४) राजु भण्डारी ११२
५) अधिवक्ता लोकप्रताप खरेल १७३
६) वीर बहादुर जिसी १४०
खस आर्य महिला ३ जना
१) अनिषा अर्याल २६७
२) अधिवक्ता पार्वती कुँवर ३३२
३) मीना जिसी घर्ती १५७
४) हेमन्ता अर्याल २६५
अपाङ्गता १ जना
१) कौरब बहादुर खत्री २३८
२) विजय केसी १५४

12/05/2021
12/05/2021
शोकमा गुल्मी: प्युठान दुर्घटनामा दिवङ्गत राष्ट्रसेवकहरुको शवहरुलाई अन्तिम श्रद्धाञ्जली दिन जिल्ला प्रशासन कार्यालय गुल्म...
15/04/2021

शोकमा गुल्मी: प्युठान दुर्घटनामा दिवङ्गत राष्ट्रसेवकहरुको शवहरुलाई अन्तिम श्रद्धाञ्जली दिन जिल्ला प्रशासन कार्यालय गुल्मीको परिसरमा उपस्थित जनसमुदाय । फोटो: तारा भुषाल

विद्यालय खोल्ने कि बन्द गर्ने भन्नेबारे निर्णय हुन सकेन
12/04/2021

विद्यालय खोल्ने कि बन्द गर्ने भन्नेबारे निर्णय हुन सकेन

नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य
12/04/2021

नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले बढेको छ ।…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
12/04/2021

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कोरोनाको दोस्रो लहर बढी सचेतना जरुरी
12/04/2021

कोरोनाको दोस्रो लहर बढी सचेतना जरुरी

जब ८ महिनाको गर्भ फालियो
12/04/2021

जब ८ महिनाको गर्भ फालियो

सवारीसाधनमा जोर–विजोर पद्धति बसाल्न सर्वोच्चको आदेश
12/04/2021

सवारीसाधनमा जोर–विजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

भारतमा एकै दिन डेढ लाख कोरोना संक्रमित थपिए
11/04/2021

भारतमा एकै दिन डेढ लाख कोरोना संक्रमित थपिए

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Namaste Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Gulmi:

Share