Media Mission Nepal

आज मे १, मजदुर दिवस ।गरिखाने बर्गको सधैं भलो होस् l श्रमजीवीहरुमा शुभकामना ।
01/05/2026

आज मे १, मजदुर दिवस ।
गरिखाने बर्गको सधैं भलो होस् l श्रमजीवीहरुमा शुभकामना ।

30/04/2026

नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ ।

पेट्रोल २ रुपैयाँ र डिजेल मट्टितेल १२ रुपैयाँ घट्यो ।

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल ...
20/04/2026

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।
अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ ।
यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो ।

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको शुभकामना  ❤"या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।नमस्तस्यै नमस्तस्यै नमस्...
17/04/2026

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको शुभकामना ❤

"या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥"
मातृदेवो भव: ❤🙏

नयाँ वर्ष २०८३ ले देशमा सुख, शान्ति र समृद्धि ल्याओस् ।सम्पूर्ण नेपाली जनमा शुभकामना 🙏🏼💕
14/04/2026

नयाँ वर्ष २०८३ ले देशमा सुख, शान्ति र समृद्धि ल्याओस् ।
सम्पूर्ण नेपाली जनमा शुभकामना 🙏🏼💕

आज रामनवमी ।चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रको जन्मदिन ।देशमा रामराज्य आवस शुभकामना 🙏🎉
27/03/2026

आज रामनवमी ।
चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रको जन्मदिन ।
देशमा रामराज्य आवस शुभकामना 🙏🎉

१२६ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🎉❤️🙏  #जयनारी
08/03/2026

१२६ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🎉❤️🙏

#जयनारी

रङ्गहरुको पर्व फागु पूर्णिमाको तपाईहरु सबैमा शुभकामना 🙂 तपाईंको जीवन हर्ष र उल्लासमय रहोस् 🎉♥️🙏
02/03/2026

रङ्गहरुको पर्व फागु पूर्णिमाको तपाईहरु सबैमा शुभकामना 🙂 तपाईंको जीवन हर्ष र उल्लासमय रहोस् 🎉♥️🙏

स्वस्थानी व्रत कथा आजबाट समापन ।आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ ।पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्...
01/02/2026

स्वस्थानी व्रत कथा आजबाट समापन ।
आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ ।
पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।

सहिद सप्ताहअन्तर्गत आज सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको दिन ।विसं १९९७ माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइ...
27/01/2026

सहिद सप्ताहअन्तर्गत आज सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको दिन ।
विसं १९९७ माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो l त्यस बेला उहाँ ३१ बर्षको हुनुहुन्थ्यो ।

Address

Chittadhar Marga, Raktakali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Media Mission Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Media Mission Nepal:

Share