Khabar24nepal

Khabar24nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khabar24nepal, Media/News Company, Kathmandu.

नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ ।
10/08/2025

नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ ।

साउन २५, पाल्पा । नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारी....

बालाजुस्थित गुरुनानक मठ क्षेत्रमा सरसफाइ
10/08/2025

बालाजुस्थित गुरुनानक मठ क्षेत्रमा सरसफाइ

साउन २५, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गुठी संस्थानअ....

‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकको साथ
10/08/2025

‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकको साथ

साउन २५, काठमाडौं । गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चल....

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् ।
10/08/2025

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् ।

साउन २३, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छा.....

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी
10/08/2025

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

साउन २५, काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्क...

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा मृतकका सम्झनामा आफन्तजनले निकालिएको गाईजात्रा। यस वर्षभित्र दिवंगत भएका आफन्तको स्मृतिम...
10/08/2025

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा मृतकका सम्झनामा आफन्तजनले निकालिएको गाईजात्रा। यस वर्षभित्र दिवंगत भएका आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाकी प्रदर्शन गरेर गाईजात्रा मनाउने प्रचलन छ। तस्बिरः रासस

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आइतबार काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैजु बजार परिक्रमा गरिँदै । एक...
10/08/2025

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आइतबार काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैजु बजार परिक्रमा गरिँदै । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । तस्बिरः रासस

समाज व्यवस्था, राजनीति र निर्वाचन प्रणाली
10/08/2025

समाज व्यवस्था, राजनीति र निर्वाचन प्रणाली

साउन २५, काठमाडौं । सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढो....

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ ।
10/08/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभएको छ ।

साउन २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताउनुभए....

सडकमा व्यवस्थित ढल र नाला नहुँदा वर्षाको पानीले क्षतविक्षत पारेको गमगढी – नाक्चेलाग्ना सडक अन्तर्गत छायानाथ रारा नगरपालि...
10/08/2025

सडकमा व्यवस्थित ढल र नाला नहुँदा वर्षाको पानीले क्षतविक्षत पारेको गमगढी – नाक्चेलाग्ना सडक अन्तर्गत छायानाथ रारा नगरपालिका–१ गमगढी – सोरु सडकको गमगढी खण्ड । तस्बिरः रासस

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगालोमा रहेको जोङलुङ गुम्बा । गाउँपालिकाको सानो बजेट र स्थानीयको सहयोग सङ्कलनमा...
10/08/2025

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगालोमा रहेको जोङलुङ गुम्बा । गाउँपालिकाको सानो बजेट र स्थानीयको सहयोग सङ्कलनमा बनेको यो गुम्बा धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा स्थापित हुँदै गएको छ । तस्बिरः रासस

प्रत्येक  वर्ष गुलाँगा पारूका दिन मनाइने सापारू अर्थात  गाईजात्रको दिन आज मध्यपुर थिमिमा मृतकको सम्झनामा निकालिएको गाईजा...
10/08/2025

प्रत्येक वर्ष गुलाँगा पारूका दिन मनाइने सापारू अर्थात गाईजात्रको दिन आज मध्यपुर थिमिमा मृतकको सम्झनामा निकालिएको गाईजात्रा । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राको दिन गाईलाई सिङ्गारिएर अथवा गाईको रूपमा मान्छेलाई नै सिङ्गारिएर नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ । तस्बिरः रासस

Address

Kathmandu

Telephone

+9779809771882

Website

Alerts

Be the first to know and let us send you an email when Khabar24nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar24nepal:

Share