Ramechhap ,manthali nagarpalika ward 6 betinee gau.

Ramechhap ,manthali nagarpalika ward 6 betinee gau. जे गर्नु छ आफ्नै देश मा गरौँ ।

13/08/2025

......... बालक हराएको सूचना ........

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोप घर भएका वर्ष १२ को भरत कुमार मोक्तान(सितल) नाम गरेको बालक हराइरहेका छन । बालकले बोकेको मोबाईल फोन समेत अफ रहेको छ । बुधबार(आज)बिहान घरबाट रामेछाप बजार जान्छु भनि हिँडेको तर हालसम्म पनि घर नफर्किएको र कसैको सम्पर्कमा नरहेको हुनाले कतै देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराईदिनुहोला । थप जानकारीका लागी बालकको बुबा पिताम्बर मोक्तान सम्पर्क नं ९८४४१३६९९०,९८४४१९१५२५.

10/08/2025
10/08/2025

माेबाइल हराएमा वा चाेरी भएमा के गर्ने ?

10/08/2025
07/08/2025
02/08/2025
28/07/2025
27/07/2025

रामेछापकी चाहाना प्रधानले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि । समाचार कमेन्टमा

Address

बागमती
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ramechhap ,manthali nagarpalika ward 6 betinee gau. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share