Sidhakura

Directions Website Contact the business

Sidhakura SidhaKura, Where Facts blasts Louder than Words.
(324)

प्रिय
पाठक, श्रोता र दर्शकहरु

हामी तपाईंहरुको सूचनाको हक स्थापित गर्न सिधाकुरा लिएर आएका छौँ । जनताको कुरा जनताको भाषामा सिधै, निश्पक्ष र सत्यमा आधारित भएर भन्न अब हामी तयार भएका छौँ । पत्रकारिताको विश्वब्यापी मूल्य र मान्यतामा रहेर पत्रकारिता गर्ने प्रण हाम्रो पाठक समक्ष गर्दछौँ ।

कुनै दल, वाद, धर्म, जात तथा वर्ग र सरकारको पक्षपोषण नगरी जनताको समस्या, मुद्दा र पीडामा केन्द्रित भएर पत्रकारिता गर्न हामीले नयाँ सुरुवात गरेका हौँ । सिधाकुरा अनलाइनमा पढ्न, भिडियोमा हेर्न र पोडकास्टमा सुन्नका लागि उपलब्ध हुनेछ ।

हामी सूचनाका लागि मात्रै नभई पत्रकारिताको गुणस्तर वृद्धिमा देखिने गरी सञ्चार कर्म निभाउने वाचा गर्दछौँ । सूचनाको गहिराइमा पुगेर, उच्चस्तरीय प्रविधि प्रयोग गर्दै गुणस्तरीय समाचार सन्देश हाम्रा पाठक, स्रोता र दर्शकलाई पस्किन हामी सक्षम छौँ । हाम्रो यो अभियानमा देश विदेशमा रहनु भएका सबैबाट आलोचनात्मक र रचनात्मक सल्लाह–सुझाव र साथको अपेक्षा राख्दछौँ ।

धन्यवाद ।
अध्यक्ष, सिधाकुरा मिडिया नेटवर्क प्रा.लि.

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने
14/10/2026

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता
14/10/2026

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

कलङ्कीमा कुटपि' टबाट किशोरको मृ' त्यु, तीन जना पक्रा' उ
14/10/2026

कलङ्कीमा कुटपि' टबाट किशोरको मृ' त्यु, तीन जना पक्रा' उ

३ दिने भारत भ्रमण सकेर नेपाल आइपुगे गृहमन्त्री सुधन गुरुङ, भीआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण कक्षबाटै बाहिरिए
14/10/2026

३ दिने भारत भ्रमण सकेर नेपाल आइपुगे गृहमन्त्री सुधन गुरुङ, भीआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण कक्षबाटै बाहिरिए

१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
14/10/2026

१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?
14/10/2026

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार
14/10/2026

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

अमित शाहसँग गृहमन्त्री गुरुङको भेट, के भयो कुराकानी ?
14/10/2026

अमित शाहसँग गृहमन्त्री गुरुङको भेट, के भयो कुराकानी ?

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव
14/10/2026

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए
14/10/2026

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

Address

Baluwatar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sidhakura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sidhakura:

Shortcuts

Share