05/08/2026
‘लगान’ र ‘गजनी’ जस्ता चर्चित फिल्महरूमा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मन जित्न सफल प्रसिद्ध अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सरसँग लामो समयदेखि जुधिरहेका उहाँको निधनको खबरले चलचित्र क्षेत्र शोकमा डुबेको छ। उहाँले केही नेपाली फिल्महरूमा समेत अभिनय गर्नुभएको छ।
Indian Film Festival
Hamro Sawal