PuraKhabar

PuraKhabar Complete News, Every News At your Finger Tip... Which is Real and Conformed
This page & Organization is based on Izzat Media Pvt. Ltd.

प्रबन्ध निर्देशक : चिरन बराल
प्रमुख सम्पादक : कल्पना पाण्डेय
कार्यकारी सम्पादक : अर्जुन प्रसाद काफ्ले
रिपोटर : सन्त कुमार श्रेष्ठ डेस्क रिपोटर : प्रदिप कंडेल
फोटो पत्रकार : रोशन शर्मा
प्राबिधिक सहयोगी : माधव ढुंगाना (Eagle eye tech)
: मनोरथ अर्याल
सल्लाकार :
समिर जंग शाह


हरेक पल हरेक खबरको साथमा,
online news paper which delivered all type of news.

10/09/2026

🇳🇵❤️ डार्विनका विद्यार्थीहरूको नेपालप्रतिको माया!

विद्यार्थीहरू मिलेर क्यान र बोतल संकलन गर्दै त्यसबाट प्राप्त रकम नेपालमा जारी विपद्का पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अभियानमा जुटेका छन्।

सानो प्रयास, ठूलो भावना। 🙏
विदेशमा बसेर पनि मातृभूमिका लागि केही गरौँ भन्ने यी युवाहरूको सोच र प्रयास वास्तवमै प्रेरणादायी छ। ❤️🇳🇵

नेपालका लागि एकता, सहयोग र मानवता। 🙏

जेनजी आन्दोलन : सडकदेखि जंगीअड्डासम्म कसरी फेरिए अनुहार?
09/09/2026

जेनजी आन्दोलन : सडकदेखि जंगीअड्डासम्म कसरी फेरिए अनुहार?

पुरा पढ्नुहोस

अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृति दर दशकयताकै उच्च
09/09/2026

अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृति दर दशकयताकै उच्च

पुरा पढ्नुहोस

पार्टीको आधिकारिकतासम्बन्धी देउवाले भने- ‘सर्वोच्चले न्याय दिन्छ’
09/09/2026

पार्टीको आधिकारिकतासम्बन्धी देउवाले भने- ‘सर्वोच्चले न्याय दिन्छ’

पुरा पढ्नुहोस

09/09/2026

🙏 श्री सिद्धि विनायकर मन्दिरको प्रथम वार्षिक महोत्सव 🙏

भगवान् श्री सिद्धि विनायकरको दिव्य आशीर्वादसँगै Darwin Sri Sithy Vinayakar Temple – Darwin Hindu Temple ले आफ्नो प्रथम वार्षिक महोत्सव आयोजना गर्दैछ।

📅 १२–१४ सेप्टेम्बर २०२६

तीन दिनसम्म पूजा, धार्मिक अनुष्ठान, संस्कृति, परम्परा र सामुदायिक सहभागिताले भरिपूर्ण यस पवित्र उत्सवमा परिवार तथा साथीभाइसँग सहभागी भई भगवान् विनायकरको आशीर्वाद ग्रहण गर्न सम्पूर्ण भक्तजन तथा समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ।

❤️ श्रद्धा मनमा, भक्ति आत्मामा र समुदायमा खुसी लिएर सँगै उत्सव मनाऔँ।

सबैका लागि खुला — सबैलाई हार्दिक स्वागत छ। 🙏🕉️

09/09/2026

Luke Gosling MP Pays Tribute to Nepal Tragedy in Australian Parliament

Darwin, Australia: Federal Member for Solomon Luke Gosling MP has expressed solidarity with the Nepalese community in the Northern Territory, paying tribute in the Australian Parliament to those affected by the devastating tragedy in Nepal.

Gosling acknowledged the lives lost and people still missing in the disaster, while recognising the efforts of the Nepalese community in the Northern Territory during this incredibly difficult time.

His remarks in Parliament have been warmly welcomed by the Nepalese community, who expressed heartfelt appreciation for his compassion, support and solidarity.

The community said that having Nepal, the victims and those still missing acknowledged on the floor of the Australian Parliament carries deep meaning for Nepalis living in the Northern Territory.

Luke Gosling’s recognition of the tragedy and the Nepalese community’s efforts to support those affected has been described as a meaningful gesture of friendship and solidarity between Australia and Nepal.

On behalf of the Nepalese community, heartfelt thanks have been extended to Luke Gosling MP for his kind words, compassion and continued support during this difficult time.

Watch the video clip of Luke Gosling MP’s remarks in the Australian Parliament below.

🇳🇵❤️🇦🇺
Luke Gosling MP
Non-Resident Nepali Association of Northern Territory
Nepalese Association of Northern Territory Inc
Australian Nepalese Journalist Association -ANJA
Sabin K Baral

गृहमन्त्री गुरुङको चेतावनी : ‘जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस्’
08/09/2026

गृहमन्त्री गुरुङको चेतावनी : ‘जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

नेपाल बाढीबारे अस्ट्रेलियाली विदेशमन्त्री वाङको भावुक सम्बोधनNews in 1st Comment
08/09/2026

नेपाल बाढीबारे अस्ट्रेलियाली विदेशमन्त्री वाङको भावुक सम्बोधन
News in 1st Comment

बाढीपछि नेपालमा अस्ट्रेलियाको खोज तथा उद्धार टोली परिचालनविनाशकारी भोटेकोशी बाढीपछि नेपालमा खोज, उद्धार तथा राहत कार्यला...
08/09/2026

बाढीपछि नेपालमा अस्ट्रेलियाको खोज तथा उद्धार टोली परिचालन

विनाशकारी भोटेकोशी बाढीपछि नेपालमा खोज, उद्धार तथा राहत कार्यलाई सहयोग गर्न अस्ट्रेलिया सरकारले झन्डै ५० जना अधिकारी तथा प्राविधिक विशेषज्ञ परिचालन गरेको छ। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङका अनुसार उनीहरू खोज, उद्धार र पुनःस्थापना प्रयासमा नेपाली अधिकारीलाई सहयोग गरिरहेका छन्।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when PuraKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share