Buzz Nepal

Buzz Nepal ⚡ Breaking News | Viral Stories | Public Voice
📰 Fast • Fearless • Fact-Based

१० दिनपछि जीवितै उद्धार (तस्बिरहरु )
04/09/2026

१० दिनपछि जीवितै उद्धार (तस्बिरहरु )

30/08/2026

त्रिशूलीमा बहाव बढेपछि पृथ्वीराजमार्ग अन्तरगत कृष्णभीरमा पहिरो, सडक अवरुद्ध | Landslide blocks Prithvi Highway at Krishnabhir as Trishuli River flow rises
eKantipur

28/08/2026

Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏

27/08/2026

सिन्धुपाल्चोकको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी मा एक व्यक्तिले अन्धधुन्न धारीलो हतियार चलाउदा पाँच जना घाइते भएको छन । घाइतेहरूको नेपाली सेनाले उद्दार गरि उपचार गरिरहेको छ भने घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घाइते हुनेहरुमा
१. कृष्ण गिरि मेलम्ची -७
२. लिलाकुमारी मेलम्ची -७
३. विजया तिमिल्सिना काभ्रे बेथानचोक
४. मन्जु भट्टराई पाँचपोखरी-६
५. कान्छीमाया दोङ लिदि -२

धारिलो हतियार चलाउने भोताङ -३ निवासि बर्ष ३६ का कान्छा लामा रहेको जानकारि आएको छ ।

27/08/2026

भोटेकोशी बाढी : कुन देशका कति पर्यटक बेपत्ता छन् ?

🇮🇳 भारत : १३३ जना
🇳🇵 नेपाल : ६२ जना
🇺🇸 अमेरिका : ४७ जना
🇦🇺 अस्ट्रेलिया : ३४ जना
🇬🇧 बेलायत : ३३ जना
🇨🇦 क्यानडा : २४ जना
🇲🇾 मलेसिया : १९ जना
🇺🇦 युक्रेन : ७ जना
🇸🇬 सिंगापुर : ६ जना
🇿🇦 दक्षिण अफ्रिका : ६ जना
🇳🇿 न्युजिल्यान्ड : ५ जना
🇯🇵 जापान : ५ जना
🇩🇪 जर्मनी : ४ जना
🇫🇷 फ्रान्स : ३ जना
🇮🇪 आयरल्यान्ड : २ जना
🇳🇱 नेदरल्यान्ड्स : २ जना
🇷🇺 रूस : २ जना
🇪🇸 स्पेन : २ जना
🇧🇾 बेलारूस : १ जना
🇫🇮 फिनल्यान्ड : १ जना
🇭🇺 हंगेरी : १ जना
🇮🇱 इसराइल : १ जना
🇱🇹 लिथुआनिया : १ जना
🇵🇹 पोर्चुगल : १ जना
🇵🇭 फिलिपिन्स : १ जना

स्रोत : पर्यटन बोर्ड

रसुवामा कार्यरत बैतडिकी बिनिता कठायत मृत अवस्थामा फेला परेकी छन ll
27/08/2026

रसुवामा कार्यरत बैतडिकी बिनिता कठायत मृत अवस्थामा फेला परेकी छन ll

26/08/2026

कति भयानक थियो बाढी? रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज। सीसीटीभी फुटेजमा देखाइएको समय चिनियाँ समय हो। उक्त बेलामा नेपालमा करिब ९ बजेको थियो।

आज भदौ १० नरसंहार बाढि पछि रसुवाको स्याफ्रुबेँसी बजार
26/08/2026

आज भदौ १० नरसंहार बाढि पछि रसुवाको स्याफ्रुबेँसी बजार

26/08/2026

तत्काल उद्दार होस । उच्च सतर्कर्ता अपनाउन अनुरोध ।

26/08/2026

रसुवाबाट आएको बाढिले धादिङको त्रिशुलीको पुल र आसपासका घरहरूसमेत बगाएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Buzz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buzz Nepal:

Shortcuts

Share