Football Khabar

Football Khabar Football Khabar is live to present you latest football news. The OFFICIAL page of www.footballkhabar.com.
(2)

08/06/2026

नेपाली फ्यानले यतिसम्म गरेपछि अब मेस्सी र अर्जेन्टिनाले फेरि विश्वकप नजिती सुख ! 🌍🏆 😍✌️🇳🇵❤️ 🇦🇷

✅ हङकङलाई १९ रनले हराउँदै नेपालले जित्यो 'मेन्स T20I एसियन गेम्स क्वालिफायर'को उपाधि ! 🏆🇳🇵 wins final by 1️⃣9️⃣ runs DLS...
08/06/2026

✅ हङकङलाई १९ रनले हराउँदै नेपालले जित्यो 'मेन्स T20I एसियन गेम्स क्वालिफायर'को उपाधि ! 🏆

🇳🇵 wins final by 1️⃣9️⃣ runs DLS method 😍

🇧🇷 FIFA World Cup आउन केही दिन बाँकी छँदा ह्वात्तै बढे नेपालमा ब्राजिलका फ्यान! 💛 😮 🌍🏆
08/06/2026

🇧🇷 FIFA World Cup आउन केही दिन बाँकी छँदा ह्वात्तै बढे नेपालमा ब्राजिलका फ्यान! 💛 😮 🌍🏆

🏏 फाइनल खेलमा जितका लागि हङकङबाट नेपालले पायो १८९ रनको लक्ष्य ! ✅
08/06/2026

🏏 फाइनल खेलमा जितका लागि हङकङबाट नेपालले पायो १८९ रनको लक्ष्य ! ✅

Focus mode 🧠🇦🇷🙏🌍🏆
08/06/2026

Focus mode 🧠
🇦🇷🙏🌍🏆

08/06/2026

🇵🇹 ❤️🇳🇵 दिवंगत खेलाडी जोटाको मृत आत्मको शान्तिको कामना साथै पोर्चुगलले यो विश्वकप जितोस् भनेर पशुपतिनाथ मन्दिर पुगेर सामूहिक प्रार्थना गर्दै रोनाल्डो र पोर्चुगलका नेपाली फ्यान । टुरु फ्यान भनेका यस्ता हुन्छन् ल । 🏆🌍 😍🙏

🏆 मेन्स T20I एसियन गेम्स क्वालिफायरको फाइनल खेलमा आज नेपाल र हङकङ सिंगापुरमा भिड्दैछन् । नेपाली समय– दिउँसो १२ः१५ बजेबाट...
08/06/2026

🏆 मेन्स T20I एसियन गेम्स क्वालिफायरको फाइनल खेलमा आज नेपाल र हङकङ सिंगापुरमा भिड्दैछन् । नेपाली समय– दिउँसो १२ः१५ बजेबाट । खेलको लाइभ चैं ‘भकुण्डो’ एपमा है ! 🏏

ब्राजिललाई छैटौंपटक विश्वकप ट्रफी जिताउन हिँडेका कलाकार विजय बराल! 🌍🏆🇧🇷😍
08/06/2026

ब्राजिललाई छैटौंपटक विश्वकप ट्रफी जिताउन हिँडेका कलाकार विजय बराल! 🌍🏆🇧🇷😍

मेस्सीलाई अर्को विश्वकप ट्रफी जिताउन हिँडेको यो धर्तीको सबसे ठूलो नेपाली फ्यान ! 😍 🇦🇷 ❤️ 🇳🇵
08/06/2026

मेस्सीलाई अर्को विश्वकप ट्रफी जिताउन हिँडेको यो धर्तीको सबसे ठूलो नेपाली फ्यान ! 😍 🇦🇷 ❤️ 🇳🇵

मेस्सीलाई दोस्रो विश्वकप जिताउन कोही मुक्तिनाथ धाउँदै, कोही मठमन्दिर धाउँदै त कोही ट्रेकिङ हान्दै ! अब सक्छ त कसैले ! 😍 ...
07/06/2026

मेस्सीलाई दोस्रो विश्वकप जिताउन कोही मुक्तिनाथ धाउँदै, कोही मठमन्दिर धाउँदै त कोही ट्रेकिङ हान्दै ! अब सक्छ त कसैले ! 😍 🇦🇷

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Football Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share